सामग्रीमा जानुहोस्

शम्भुनाथ नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
शम्भुनाथ नगरपालिका
शम्भुनाथ नगरपालिका मा पर्दछ मधेश प्रदेश
शम्भुनाथ नगरपालिका
मधेश प्रदेशको नक्सामा शम्भुनाथ नगरपालिकाको अवस्थिति
शम्भुनाथ नगरपालिका मा पर्दछ नेपाल
शम्भुनाथ नगरपालिका
शम्भुनाथ नगरपालिका (नेपाल)
निर्देशाङ्क: २६°३८′N ८६°४०′E / 26.63°N 86.67°E / 26.63; 86.67
देश नेपाल
प्रदेशमधेश प्रदेश
जिल्लासप्तरी
स्थापित२७ फागुन २०७३
सरकार
  नगरप्रमुखजितेन्द्रप्रसाद गुप्ता कलवार (नेकपा (एकीकृत समाजवादी))
  उपप्रमुखअनिताकुमारी चौधरी (नेकपा (एकीकृत समाजवादी))
क्षेत्रफल
  जम्मा१०८.७१ किमी (४१.९७ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा३९,६३४
  घनत्व३६०/किमी (९४०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०४६
केन्द्रसाविक मोहनपुर गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

शम्भुनाथ नगरपालिका सप्तरी जिल्लाको ९ नगरपालिकाहरू मध्येको एक हो। शम्भुनाथलाई नगरपालिका घोषित गर्दा सप्तरीका खोक्सरप्रवाहा, मोहनपुर, शम्भुनाथ, भङ्गाहा, बसबलपुररामपुर जमुवा गाविसलाई समेटिएको थियो।[][][] भने २७ फागुन २०७३ मा क्षेत्र विस्तार गर्दा अर्नाहा गाविसलाई पनि यसमा गाभिएको थियो।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार शम्भुनाथ नगरपालिकाको कुल जनसङ्ख्या ३९,६३४ रहेको छ भने यहाँ ८,६७९ घरधुरी रहेका छन्।[]

शम्भुनाथ नगरपालिकाको वडागत तथ्याङ्क
नयाँ वडासमावेश साविकका गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
खोक्सरप्रवाहा (१-५)२,३९३३.०२७९२.३८
खोक्सरप्रवाहा (६-९)३,१९८२६.२७१२१.७४
शम्भुनाथ (१-४,९)४,३०६६.४१६७१.७६
शम्भुनाथ (५-८)२,८०३५.८७४७७.५१
मोहनपुर (१-४)२,२०५१.७११२८९.४७
मोहनपुर (५-९)३,७७६२.६५१४२४.९१
भङ्गाहा (४-९)५,०००३३.७२१४८.२८
भङ्गाहा (१-३) र बसबलपुर (७-९)३,०२८७.७६३९०.२०
बसबलपुर (१-६)२,५३६६.०२४२१.२६
१०रामपुर जमुवा (१-३,९)१,९५७२.४१८१२.०३
११रामपुर जमुवा (४-८)२,५५४४.१६६१३.९४
१२अर्नाहा५,८७८८.७२६७४.०८
जम्मा३९,६३४१०८.७२३६४.५५

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. "७२ नयाँ नगरपालिकाहरूको नाम, केन्द्र तथा वडा विभाजन", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, २०७२ वैशाख २५, अन्तिम पहुँच २०१७ अक्टोबर २६
  4. "नेपाल राजपत्रमा प्रकाशित ७२ नयाँ नगरपालिकाहरूको नाम, केन्द्र तथा वडा विभाजन", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, २०७२ वैशाख २५, अन्तिम पहुँच २०१७ अक्टोबर २६
  5. "थप ७२ नगरपालिका घोषणा (सूचिसहित)" (नेपालीमा), अन्तिम पहुँच २०१७-१०-२६ अभिलेखिकरण २०१७-०९-२२ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]