सामग्रीमा जानुहोस्

अग्नीसाइर कृष्णासवरन गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अग्नीसाइर कृष्णासवरन गाउँपालिका
अग्नीसाइर कृष्णासवरन गाउँपालिका मा पर्दछ मधेश प्रदेश
अग्नीसाइर कृष्णासवरन गाउँपालिका
मधेश प्रदेशको नक्सामा अग्नीसाइर कृष्णासवरन गाउँपालिकाको अवस्थिति
अग्नीसाइर कृष्णासवरन गाउँपालिका मा पर्दछ नेपाल
अग्नीसाइर कृष्णासवरन गाउँपालिका
अग्नीसाइर कृष्णासवरन गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २६°३८′N ८६°४४′E / 26.63°N 86.73°E / 26.63; 86.73
देश नेपाल
प्रदेशमधेश प्रदेश
जिल्लासप्तरी
स्थापित२७ फागुन २०७३
सरकार
  निवर्तमान अध्यक्षदिनानाथ चौधरी (नेकपा (एमाले))[]
  का.वा. अध्यक्षकल्पना कुमारी चौधरी (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
  जम्मा१०३.०८ किमी (३९.८० वर्ग माइल)
जनसङ्ख्या
  जम्मा३१,६३४
  घनत्व३१०/किमी (७९०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०३१
केन्द्रसीतापुर कोलोनीको साविकको सडक कार्यालयको भवन
वेबसाइटआधिकारिक वेबसाइट

अग्नीसाइर कृष्णासवरन गाउँपालिका सप्तरी जिल्लाको ९ गाउँपालिकाहरू मध्येको एक हो। २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा जण्डौल, परसवनी, सितापुर, हरिहरपुर (१-५,७-९) र बकधुवा गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार अग्नीसाइर कृष्णासवरन गाउँपालिकाको कुल जनसङ्ख्या ३१,६३४ रहेको छ भने यहाँ ६,५८१ घरधुरी रहेका छन्।[]

अग्नीसाइर कृष्णसवरन गाउँपालिकाको वडागत तथ्याङ्क
नयाँ वडासमावेश साविकका गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
जण्डौल५,०११२४.८२२०२.७०
सितापुर४,९६५१३.८८३५७.७१
हरिहरपुर (१–५, ७–९)४,७४९७.६४६२१.६०
परसवनी७,०२५१२.७७५५०.१२
बकधुवा (१–६)४,६७३१७.९८२५९.९०
बकधुवा (७–९)५,२११२५.९९२००.५०
जम्मा३१,६३४१०३.०८३०६.८९

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. "वडाध्यक्षबाट मालिस गराउने गाउँपालिका अध्यक्ष दिननाथ चौधरीले दिए पदबाट राजीनामा", अनलाइन खबर (नेपालीमा), अन्तिम पहुँच २०२५-१२-२५
  3. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]