सामग्रीमा जानुहोस्

तिरहुत गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
तिरहुत गाउँपालिका
तिरहुत गाउँपालिका मा पर्दछ मधेश प्रदेश
तिरहुत गाउँपालिका
मधेश प्रदेशको नक्सामा तिरहुत गाउँपालिकाको अवस्थिति
तिरहुत गाउँपालिका मा पर्दछ नेपाल
तिरहुत गाउँपालिका
तिरहुत गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २६°३४′N ८६°५०′E / 26.57°N 86.84°E / 26.57; 86.84
देश नेपाल
प्रदेशमधेश प्रदेश
जिल्लासप्तरी
स्थापित२७ फागुन २०७३
सरकार
  अध्यक्षविजयकुमार यादव (नेपाली काङ्ग्रेस)
  उपाध्यक्षविणादेवी यादवनी (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
  जम्मा३७.८१ किमी (१४.६० वर्ग माइल)
जनसङ्ख्या
  जम्मा२४,०३४
  घनत्व६४०/किमी (१६००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०४६
केन्द्रसाविक गोइठी गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

तिरहुत गाउँपालिका सप्तरी जिल्लाको ९ गाउँपालिकाहरू मध्येको एक हो। २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा त्रिकोल, मैनाकडेरी, गोइठी, डिमनलोहजरा गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार तिरहुत गाउँपालिकाको कुल जनसङ्ख्या २४,०३४ रहेको छ भने यहाँ ५,११६ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]