हनुमाननगर कंकालिनी नगरपालिका
हनुमाननगर योगिनीमाई नगरपालिका | |
---|---|
देश | ![]() |
विकास क्षेत्र | पूर्वाञ्चल |
अञ्चल | सगरमाथा अञ्चल |
जिल्ला | सप्तरी जिल्ला |
स्थापना | २०७२ आस्विन १ |
क्षेत्रफल | |
• जम्मा | ६८.१ किमी२ (२६.३ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | २०,९१५ |
• घनत्व | ३१०/किमी२ (८००/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
क्षेत्रीय सङ्केत | +९७७-३१ |
हनुमाननगर योगिनीमाई नगरपालिका नेपालको सगरमाथा अञ्चलको सप्तरी जिल्लामा पर्दछ।[१][२][३] स्थानीय विकास मन्त्रालयले २०७२ आस्विन १ गते थप २६ वटा नयाँ नगरपालिका थप्दा [[तेह्रथुम जिल्मा हनुमाननगर, जोगिनियाँ-१, जोगिनियाँ-२, गोवरगाढा र इनर्वा यी ५ गाउँ विकास समितिहरूलाई समेटेर हनुमाननगर योगिनीमाई नगरपालिका घोषणा गरिएको हो।[४] हनुमाननगर योगिनीमाई नगरपालिकाको केन्द्र हनुमाननगर गाउँ विकास समितिको कार्यालयमा रहको छ। नगरपालिकाको घोषणा र क्षेत्रविस्तारसँगै मुलुकमा १ महानगरपालिका, १२ उपमहानगरपालिका र २ सय १७ नगरपालिका कायम भएका छन्।[४]
जनसङ्ख्या[सम्पादन गर्नुहोस्]
हनुमाननगर, जोगिनियाँ-१, जोगिनियाँ-२, गोवरगाढा र इनर्वा यी ५ गाउँ विकास समितिहरूलाई मिलाएर हनुमाननगर योगिनीमाई नगरपालिका बनाइएको हो ।[५] त्यसैले राष्ट्रिय जनगणना २०६८को जनगणना अनुसार यी ५ ठाउँहरूको जनसङ्ख्यालाई जोडेर हनुमाननगर योगिनीमाई नगरपालिकाको जनसङ्ख्या २०,९१५ रहेको छ ।[५]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ "२६ नयाँ नगरपालिका थप", नागरिक न्युज, अन्तिम पहुँच १ असोज २०७२।
- ↑ "छब्बिस नयाँ नगरपालिका थप", गोरखापत्र, अन्तिम पहुँच १ असोज २०७२।
- ↑ "२६ नयाँ नगरपालिका थप, धनगढी उपमहानगरपालिका बन्यो", हिमाल खबर, अन्तिम पहुँच १ असोज २०७२।
- ↑ ४.० ४.१ "२६ नयाँ नगरपालिका घोषणा", अन्नपूर्ण पोष्ट, २०७२ आस्विन १, अन्तिम पहुँच २०७२ आस्विन १।
- ↑ ५.० ५.१ "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२।
बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]
यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]
![]() |
नेपालको स्थान सँग सम्बन्धित यो लेख अपुरो छ। तपाईं यस लेखलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ। |