सामग्रीमा जानुहोस्

कञ्चनरूप नगरपालिका

निर्देशाङ्कहरू: २६°३८′N ८६°४०′E / 26.63°N 86.67°E / 26.63; 86.67
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कञ्चनरूप नगरपालिका
कञ्चनरूप नगरपालिका मा पर्दछ मधेश प्रदेश
कञ्चनरूप नगरपालिका
मधेश प्रदेशको नक्सामा कञ्चनरूप नगरपालिकाको अवस्थिति
कञ्चनरूप नगरपालिका मा पर्दछ नेपाल
कञ्चनरूप नगरपालिका
कञ्चनरूप नगरपालिका (नेपाल)
निर्देशाङ्क: २६°३८′N ८६°४०′E / 26.63°N 86.67°E / 26.63; 86.67
देश नेपाल
प्रदेशमधेश प्रदेश
जिल्लासप्तरी
स्थापित२७ फागुन २०७३
सरकार
 • नगरप्रमुखललनप्रसाद गुप्‍ता (नेपाली काङ्ग्रेस)
 • उपप्रमुखमुनाकुमारी पोख्रेल (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा११७.३४ किमी (४५.३१ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा५८,४६६
 • घनत्व५००/किमी (१३००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०४६
केन्द्रकञ्चनपुर बेरियर
वेबसाइटआधिकारिक वेबसाइट

कञ्चनरूप नगरपालिका सप्तरी जिल्लाको ९ नगरपालिकाहरू मध्येको एक हो। कञ्चनरूपलाई नगरपालिका घोषित गर्दा सप्तरीका बरमझीया, बदगामा, ठेलिया, जगतपुर, कञ्चनपुर, पिप्रापूर्व, रुपनगर, धरमपुरधोधनपुर गाविसलाई समेटेको छ ।[][][] भने २७ फागुन २०७३ मा क्षेत्र विस्तार गर्दा भैरवा गाविसलाई पनि यसमा गाभिएको थियो।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार कञ्चनरूप नगरपालिकाको कुल जनसङ्ख्या ५८,४६६ रहेको छ भने यहाँ १२,५३५ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "७२ नयां नगरपालिकाहरूको नाम, केन्द्र तथा वडा विभाजन", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, २०७२ वैशाख २५, अन्तिम पहुँच २०१७ अक्टोबर २६ 
  4. "नेपाल राजपत्रमा प्रकाशित ७२ नयां नगरपालिकाहरूको नाम, केन्द्र तथा वडा विभाजन", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, २०७२ वैशाख २५, अन्तिम पहुँच २०१७ अक्टोबर २६ 
  5. "थप ७२ नगरपालिका घोषणा (सूचिसहित)" (नेपालीमा), अन्तिम पहुँच २०१७-१०-२६  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०९-२२ मिति

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]