कञ्चनरूप नगरपालिका
स्वरूप
कञ्चनरूप नगरपालिका | |
---|---|
निर्देशाङ्क: २६°३८′N ८६°४०′E / २६.६३°N ८६.६७°Eनिर्देशाङ्कहरू: २६°३८′N ८६°४०′E / २६.६३°N ८६.६७°E | |
देश | नेपाल |
प्रदेश | मधेश प्रदेश |
जिल्ला | सप्तरी |
स्थापित | २७ फागुन २०७३ |
सरकार | |
• नगरप्रमुख | ललनप्रसाद गुप्ता (नेपाली काङ्ग्रेस) |
• उपप्रमुख | मुनाकुमारी पोख्रेल (नेपाली काङ्ग्रेस) |
क्षेत्रफल | |
• जम्मा | ११७.३४ किमी२ (४५.३१ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | ५८,४६६ |
• घनत्व | ५००/किमी२ (१३००/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
क्षेत्रीय सङ्केत | +९७७-०४६ |
वेबसाइट | आधिकारिक वेबसाइट |
कञ्चनरूप नगरपालिका सप्तरी जिल्लाको ९ नगरपालिकाहरू मध्येको एक हो। कञ्चनरूपलाई नगरपालिका घोषित गर्दा सप्तरीका बरमझीया, बदगामा, ठेलिया, जगतपुर, कञ्चनपुर, पिप्रापूर्व, रुपनगर, धरमपुर र दोधनपुर गाविसलाई समेटेको छ ।[३][४][५] भने २७ फागुन २०७३ मा क्षेत्र विस्तार गर्दा भैरवा गाविसलाई पनि यसमा गाभिएको थियो।
जनसङ्ख्या
[सम्पादन गर्नुहोस्]राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार कञ्चनरूप नगरपालिकाको कुल जनसङ्ख्या ५८,४६६ रहेको छ भने यहाँ १२,५३५ घरधुरी रहेका छन्।[२]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
- ↑ २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
- ↑ "७२ नयां नगरपालिकाहरूको नाम, केन्द्र तथा वडा विभाजन", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, २०७२ वैशाख २५, अन्तिम पहुँच २०१७ अक्टोबर २६।
- ↑ "नेपाल राजपत्रमा प्रकाशित ७२ नयां नगरपालिकाहरूको नाम, केन्द्र तथा वडा विभाजन", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, २०७२ वैशाख २५, अन्तिम पहुँच २०१७ अक्टोबर २६।
- ↑ "थप ७२ नगरपालिका घोषणा (सूचिसहित)" (नेपालीमा), अन्तिम पहुँच २०१७-१०-२६। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०९-२२ मिति