सामग्रीमा जानुहोस्

खडक नगरपालिका

निर्देशाङ्कहरू: २६°३८′N ८६°४०′E / 26.63°N 86.67°E / 26.63; 86.67
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
खडक नगरपालिका
खडक नगरपालिका मा पर्दछ मधेश प्रदेश
खडक नगरपालिका
मधेश प्रदेशको नक्सामा खडक नगरपालिकाको अवस्थिति
खडक नगरपालिका मा पर्दछ नेपाल
खडक नगरपालिका
खडक नगरपालिका (नेपाल)
निर्देशाङ्क: २६°३८′N ८६°४०′E / 26.63°N 86.67°E / 26.63; 86.67
देश नेपाल
प्रदेशमधेश प्रदेश
जिल्लासप्तरी
स्थापित२७ फागुन २०७३
सरकार
 • नगरप्रमुखजयप्रकाश चौधरी थारू (नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र))
 • उपप्रमुखरिताकुमारी चौधरी (जनता समाजवादी पार्टी, नेपाल)
क्षेत्रफल
 • जम्मा९६.७७ किमी (३७.३६ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा५२,७७८
 • घनत्व५५०/किमी (१४००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०४६
केन्द्रसाविक कल्याणपुर गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

खडक नगरपालिका सप्तरी जिल्लाको ९ नगरपालिकाहरू मध्येको एक हो। २७ फागुन २०७३ मा, नगरपालिका घोषणा गर्दा कल्याणपुर, धनगढी (९), खोजपुर, बनरझुला, पनसेरा, मैना सहश्रबाहु, इनर्वा फुलवरीया, बनौली, र सिसवा बेल्ही गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार खडक नगरपालिकाको कुल जनसङ्ख्या ५२,७७८ रहेको छ भने यहाँ ११,०६९ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]