छिन्नमस्ता गाउँपालिका

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
छिन्नमस्ता गाउँपालिका
देशFlag of Nepal.svg नेपाल
प्रदेशप्रदेश नं. २
जिल्लासप्तरी
गाउँपालिका घोषितवि.सं. २०७३
सरकार
 • अध्यक्षसूर्यनारायण मण्डल
 • उपाध्यक्षउषाकुमारी मण्डल
क्षेत्रफल
 • जम्मा३८.७२ किमी (१४.९५ वर्ग माइल)
जनसङ्ख्या
 (वि.सं. २०६८)
 • जम्मा२८३७०
 • घनत्व७३०/किमी (१,९००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत(हरू)०३१
वेबसाइटhttp://www.chhinnamastamun.gov.np/

छिन्नमस्ता गाउँपालिका नेपालको प्रदेश नं. २ अन्तर्गत सप्तरी जिल्लामा रहेको एक गाउँपालिका हो ।[१]नेपाल सरकारले वि. सं. २०७३ मा ७५३ स्थानीय तह लागू गर्दा छिन्नमस्ता लाई गाउँपालिका घोषित गरेको हो ।[२] छिन्नमस्ता गाउँपालिका घोषित गर्दा सप्तरीका साविक बरही बिरपुर, कोचाबखारी, लालापट्टीछिन्नमस्ता गा.वि.स. लाई समेटेको छ ।[३][४][५]

यस गाउँपालिकालाई ७ वडामा विभाजन गरिएको छ । यस गाउँपालिकाको कूल जनसङ्ख्या २८,३७० रहेको छ । यसको क्षेत्रफल ३८.७२ वर्गकिलोमिटर रहेको छ । यस गाउँपालिकाको केन्द्र साविकको छिन्नमस्ताको कार्यालयमा राखिएको छ ।[६]

जनसङ्ख्या[सम्पादन गर्ने]

नेपालको सन् २०११ को जनगणना अनुसार छिन्नमस्ता गाउँपालिकाको जनसङ्ख्या २८,३७० रहेको छ।[७]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. "सप्तरी जिल्लाका दुई नयाँ नगरपालिका", अन्तिम पहुँच बैशाख २६,२०७१ 
  2. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३ 
  3. "७२ नयां नगरपालिकाहरुको नाम, केन्द्र तथा वडा विभाजन", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, २०७२ वैशाख २५, अन्तिम पहुँच २०१७ अक्टोबर २६ 
  4. "नेपाल राजपत्रमा प्रकाशित ७२ नयां नगरपालिकाहरुको नाम, केन्द्र तथा वडा विभाजन", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, २०७२ वैशाख २५, अन्तिम पहुँच २०१७ अक्टोबर २६ 
  5. "थप ७२ नगरपालिका घोषणा (सूचिसहित)" (नेपालीमा), अन्तिम पहुँच २०१७-१०-२६ 
  6. "स्थानीय तहहरूको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७ 
  7. "नेपाल जनगणना २००१", अन्तिम पहुँच सेप्टेम्बर २९,२००७ 

यी पनि हेर्नुहोस्[सम्पादन गर्ने]