सामग्रीमा जानुहोस्

छिन्नमस्ता गाउँपालिका

छिन्नमस्ता गाउँपालिका
छिन्नमस्ता मन्दिर
छिन्नमस्ता मन्दिर
छिन्नमस्ता गाउँपालिका सप्तरी जिल्ला-को अवस्थिति
छिन्नमस्ता गाउँपालिका
छिन्नमस्ता गाउँपालिका
छिन्नमस्ता गाउँपालिका मधेश प्रदेश-को अवस्थिति
छिन्नमस्ता गाउँपालिका
छिन्नमस्ता गाउँपालिका
छिन्नमस्ता गाउँपालिका नेपाल-को अवस्थिति
छिन्नमस्ता गाउँपालिका
छिन्नमस्ता गाउँपालिका
निर्देशाङ्क: २६°२७′ उत्तर ८६°४३′ पूर्व / २६.४५° उत्तर ८६.७२° पूर्व / 26.45; 86.72
देश नेपाल
प्रदेशमधेश प्रदेश
जिल्लासप्तरी
गाउँपालिका घोषितवि.सं. २०७३
सरकार
 • अध्यक्षविद्यानन्द चौधरी (लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल)
 • उपाध्यक्षराजुदेवी यादव (नेकपा (माओवादी केन्द्र))
क्षेत्रफल
 • जम्मा३८.७२ किमी२ (१४.९५ वर्ग माइल)
जनसङ्ख्या
 (वि.सं. २०७८)
 • जम्मा२९,९४६
 • घनत्व७७०/किमी२ (२०००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत०३१
केन्द्रसाविक छिन्नमस्ता गाविसको कार्यालय
वेबसाइटhttp://www.chhinnamastamun.gov.np/

छिन्नमस्ता गाउँपालिका नेपालको मधेश प्रदेश अन्तर्गत सप्तरी जिल्लामा रहेको एक गाउँपालिका हो।[१] नेपाल सरकारले वि. सं. २०७३ मा ७५३ स्थानीय तह लागू गर्दा छिन्नमस्ता लाई गाउँपालिका घोषित गरेको हो।[२] छिन्नमस्ता गाउँपालिका घोषणा गर्दा सप्तरीका साविकका बरही बिरपुर, कोचाबखारी, लालापट्टी र छिन्नमस्ता गाविसलाई समेटेको छ।[३][४][५]

यस गाउँपालिकालाई ७ वडामा विभाजन गरिएको छ। यस गाउँपालिकाको कूल जनसङ्ख्या २८,३७० रहेको छ। यसको क्षेत्रफल ३८.७२ वर्ग किलोमिटर रहेको छ। यस गाउँपालिकाको केन्द्र साविकको छिन्नमस्ताको कार्यालयमा राखिएको छ।[६]

जनसङ्ख्या

[सम्पादन]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार छिन्नमस्ता गाउँपालिकाको कुल जनसङ्ख्या २९,९४६ रहेको छ भने यहाँ ६,१७० घरधुरी रहेका छन्।

छिन्नमस्ता गाउँपालिकाको वडागत तथ्याङ्क
नयाँ वडासमावेश साविकका गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
१बिरपुरवरही (४–९)४,४८४६.०४७४२.३८
२छिन्नमस्ता (६–९)४,२३४५.६८७४५.४२
३छिन्नमस्ता (१–५)६,७८५५.८५११५९.८३
४लालपट्टी (१–७)४,२४९८.०९५२५.२२
५कोचाबखारी (१–६)३,६१४७.६४४७३.०४
६कोचाबखारी (७, ८, ९) र लालपट्टी (८, ९)३,८१०३.२१११८६.९२
७बिरपुरवरही (१–३)२,७७०२.२११२५३.३९
जम्मा२९,९४६३८.७२७७३.४०

सन्दर्भ सामग्री

[सम्पादन]
  1. ↑ "सप्तरी जिल्लाका दुई नयाँ नगरपालिका", अन्तिम पहुँच बैशाख २६,२०७१।[स्थायी मृत कडी]
  2. ↑ "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३।
  3. ↑ "७२ नयां नगरपालिकाहरूको नाम, केन्द्र तथा वडा विभाजन", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, २०७२ वैशाख २५, अन्तिम पहुँच २०१७ अक्टोबर २६।
  4. ↑ "नेपाल राजपत्रमा प्रकाशित ७२ नयां नगरपालिकाहरूको नाम, केन्द्र तथा वडा विभाजन", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, २०७२ वैशाख २५, अन्तिम पहुँच २०१७ अक्टोबर २६।
  5. ↑ "थप ७२ नगरपालिका घोषणा (सूचिसहित)" (नेपालीमा), मूलबाट २०१७-०९-२२-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१७-१०-२६।
  6. ↑ "स्थानीय तहहरूको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७।