सामग्रीमा जानुहोस्

सप्तकोशी नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सप्तकोशी नगरपालिका
सप्तकोशी नगरपालिका मा पर्दछ मधेश प्रदेश
सप्तकोशी नगरपालिका
मधेश प्रदेशको नक्सामा सप्तकोशी नगरपालिकाको अवस्थिति
सप्तकोशी नगरपालिका मा पर्दछ नेपाल
सप्तकोशी नगरपालिका
सप्तकोशी नगरपालिका (नेपाल)
निर्देशाङ्क: २६°४३′N ८६°५३′E / 26.71°N 86.89°E / 26.71; 86.89
देश नेपाल
प्रदेशमधेश प्रदेश
जिल्लासप्तरी
स्थापित२७ फागुन २०७३
सरकार
  नगरप्रमुखकृष्णप्रसाद ढकाल (नेपाली काङ्ग्रेस)
  उपप्रमुखरिताकुमारी चौधरी (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
  जम्मा६०.२५ किमी (२३.२६ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा२३,५१०
  घनत्व३९०/किमी (१०००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०३१
वेबसाइटआधिकारिक वेबसाइट

सप्तकोशी नगरपालिका नेपालको मधेश प्रदेश अन्तर्गत सप्तरी जिल्लामा अवस्थित एक नगरपालिका हो।[][] स्थानीय विकास मन्त्रालयले थप ६१ वटा नयाँ नगरपालिका थप्दा सप्तरीमा फत्तेपुर, ओद्राहाकमलपुर गाउँ विकास समितिहरू लाई समेटेर सप्तकोशी नगरपालिका घोषणा गरिएको थियो।[] सप्तकोशी नगरपालिकाको केन्द्र भने फत्तेपुर गाविसको तुलसीचोकमा रहको छ।[][]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार सप्तकोशी नगरपालिकाको कुल जनसङ्ख्या २३,५१० रहेको छ भने यहाँ ५,२१८ घरधुरी रहेका छन्।[]

सप्तकोसी नगरपालिकाको वडागत तथ्याङ्क
नयाँ वडासमावेश साविकका क्षेत्रहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
फत्तेपुर (३)४,६२८७.८९५८६.५६
फत्तेपुर (१-२,४)२,७३४२.८८९४९.३०
फत्तेपुर (५-६)१,३४८५.०६२६६.४०
फत्तेपुर (७-८)२,४१८१.७११४१४.०३
फत्तेपुर (९)१,४६७१२.०९१२१.३४
ओद्राहा (१-४)१,७१०२.५५६७०.५९
ओद्राहा (५-६)१,४०२१.६८७६.२५
ओद्राहा (७-९)१,९९०१.५९१२५१.५७
कमलपुर (१-३)१,७५६२.७४६४०.८७
१०कमलपुर (४-६)२,२३६१.०५२१२९.५२
११कमलपुर (७-९)१,८२१२१.१५८६.०९
जम्मा२३,५१०६०.३१३८९.८१

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. 1 2 "स्थानीय प्रशासन र सामुदायिक विकास कार्यक्रम", स्थानीय विकास मन्त्रालय, मंसिर, अन्तिम पहुँच मंसिर २०७१
  4. 1 2 "६१ नयाँ नगरपालिका घोषणा", हिमाल खबरपत्रिका, १६ मङ्सिर २०७१, अन्तिम पहुँच १६ मंसीर अभिलेखिकरण २०१५-०८-२४ वेब्याक मेसिन
  5. "सप्तरीमा थप एक नगरपालिका , सागै अब ४ नगरपालिका", ऑनलाईन साझा, २०७१ मङ्सिर १७, अन्तिम पहुँच १७ मंसीर[स्थायी मृत कडी]

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]