तिलाठी कोईलाडी गाउँपालिका

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
तिलाठी कोईलाडी गाउँपालिका
Tilathi Koiladi
—  गाउँपालिका  —
तिलाठी कोईलाडी गाउँपालिका Nepal-এ অবস্থিত
तिलाठी कोईलाडी गाउँपालिका
तिलाठी कोईलाडी गाउँपालिका
तिलाठी कोईलाडी गाउँपालिका प्रदेश नं. २-এ অবস্থিত
तिलाठी कोईलाडी गाउँपालिका
तिलाठी कोईलाडी गाउँपालिका
नेपालको नक्सामा तिरहुत गाउँपालिका अवस्थित क्षेत्र
निर्देशाङ्क: २६°२८′उत्तर ८६°४५′पूर्व / २६.४७° उत्तर ८६.७५° पूर्व / 26.47; 86.75निर्देशाङ्क: २६°२८′उत्तर ८६°४५′पूर्व / २६.४७° उत्तर ८६.७५° पूर्व / 26.47; 86.75
देश  नेपाल
प्रदेश प्रदेश नं. २
जिल्ला सप्तरी
गाउँपालिका घोषित वि.सं. २०७३
सरकार
 - अध्यक्ष सतिश कुमार सिंह
 - उपाध्यक्ष सुचिता कुमारी यादव
क्षेत्रफल
 - जम्मा ३२.९२ किमी (१२.७ वर्ग मी)
जनसङ्ख्या (वि.सं. २०६८)
 - जम्मा २२०१०
 जनघनत्व ६६८.६/किमी (१,७३१.६/वर्ग मी)
समय क्षेत्र नेपालको प्रमाणिक समय (युटिसी+५:४५)
टेलिफोन कोड ०३१
वेबसाइट http://www.tilathikoiladimun.gov.np/

तिलाठी कोईलाडी गाउँपालिका नेपालको प्रदेश नं. २ अन्तर्गत सप्तरी जिल्लामा रहेको एक गाउँपालिका हो ।[१]नेपाल सरकारले वि. सं. २०७३ मा ७५३ स्थानीय तह लागू गर्दा तिलाठी कोईलाडी लाई गाउँपालिका घोषित गरेको हो ।[२] तिलाठी कोईलाडी गाउँपालिका घोषित गर्दा सप्तरीका साविक तिलाठी, लौनिया, बभनगामाकट्टी, सकरपुरा, कोईलाडि, को.मधेपुरा र को.बर्साईन गा.वि.स. लाई समेटेको छ ।[३][४][५]

यस गाउँपालिकालाई ८ वडामा विभाजन गरिएको छ । यस गाउँपालिकाको कूल जनसङ्ख्या ३२,३८९ रहेको छ । यसको क्षेत्रफल ३२.९२ वर्गकिलोमिटर रहेको छ । यस गाउँपालिकाको केन्द्र साविकको तिलाठीको कार्यालयमा राखिएको छ ।[६]

जनसङ्ख्या[सम्पादन गर्ने]

नेपालको सन् २०११ को जनगणना अनुसार तिलाठी कोईलाडी गाउँपालिकाको जनसङ्ख्या ३२,३८९ रहेको छ।[७]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. "सप्तरी जिल्लाका दुई नयाँ नगरपालिका", अन्तिम पहुँच बैशाख २६,२०७१ 
  2. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३ 
  3. "७२ नयां नगरपालिकाहरुको नाम, केन्द्र तथा वडा विभाजन", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, २०७२ वैशाख २५, अन्तिम पहुँच २०१७ अक्टोबर २६ 
  4. "नेपाल राजपत्रमा प्रकाशित ७२ नयां नगरपालिकाहरुको नाम, केन्द्र तथा वडा विभाजन", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, २०७२ वैशाख २५, अन्तिम पहुँच २०१७ अक्टोबर २६ 
  5. "थप ७२ नगरपालिका घोषणा (सूचिसहित)" (नेपालीमा), अन्तिम पहुँच २०१७-१०-२६ 
  6. "स्थानीय तहहरूको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७ 
  7. "नेपाल जनगणना २००१", अन्तिम पहुँच सेप्टेम्बर २९,२००७ 

यी पनि हेर्नुहोस्[सम्पादन गर्ने]