सामग्रीमा जानुहोस्

रुपनी गाउँपालिका

निर्देशाङ्कहरू: २६°३५′N ८६°३१′E / 26.59°N 86.51°E / 26.59; 86.51
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
रुपनी गाउँपालिका
रुपनी गाउँपालिका मा पर्दछ मधेश प्रदेश
रुपनी गाउँपालिका
मधेश प्रदेशको नक्सामा रुपनी गाउँपालिकाको अवस्थिति
रुपनी गाउँपालिका मा पर्दछ नेपाल
रुपनी गाउँपालिका
रुपनी गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २६°३५′N ८६°३१′E / 26.59°N 86.51°E / 26.59; 86.51
देश नेपाल
प्रदेशमधेश प्रदेश
जिल्लासप्तरी
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षदिनेशकुमार यादव (लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल)
 • उपाध्यक्षपुष्पाकुमारी श्रेष्ठ (लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल)
क्षेत्रफल
 • जम्मा५६.०८ किमी (२१.६५ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा२९,८७७
 • घनत्व५३०/किमी (१४००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०४६
केन्द्रसाविक नकटी रायपुर गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

रुपनी गाउँपालिका सप्तरी जिल्लाको ९ गाउँपालिकाहरू मध्येको एक हो। २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा नकटी रायपुर, बसबिटी, कटैया, जमुनी मधेपुरा (७-९) र तेरहौता गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार रुपनी गाउँपालिकाको कुल जनसङ्ख्या २९,८७७ रहेको छ भने यहाँ ६,३२४ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]