रुपनी गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
रुपनी गाउँपालिका
Rupani Rural Municipality
देश नेपाल
प्रदेशमधेश प्रदेश
जिल्लासप्तरी
गाउँपालिका घोषितवि.सं. २०७३
सरकार
 • अध्यक्षहरेराम यादव
 • उपाध्यक्षबेचनी कुमारी सरदार
क्षेत्रफल
 • जम्मा५६.०८ किमी (२१.६५ वर्ग माइल)
जनसङ्ख्या
 (वि.सं. २०६८)
 • जम्मा२६३८७
 • घनत्व४७०/किमी (१२००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत०३१
वेबसाइटhttp://www.rupanimun.gov.np/

रुपनी गाउँपालिका नेपालको मधेश प्रदेश अन्तर्गत सप्तरी जिल्लामा रहेको एक गाउँपालिका हो ।[१] नेपाल सरकारले वि. सं. २०७३ मा ७५३ स्थानीय तह लागू गर्दा रुपनी लाई गाउँपालिका घोषित गरेको हो ।[२] रुपनी गाउँपालिका घोषित गर्दा सप्तरीका साविक नकटी रायपुर, बसबिटी, कटैया, जमुनी मधेपुरा र तेर्हौता गा.वि.स. लाई समेटेको छ ।[३][४][५]

यस गाउँपालिकालाई ६ वडामा विभाजन गरिएको छ । यस गाउँपालिकाको कूल जनसङ्ख्या २६,३८७ रहेको छ । यसको क्षेत्रफल ५६.०८ वर्गकिलोमिटर रहेको छ । यस गाउँपालिकाको केन्द्र साविकको रुपनीको कार्यालयमा राखिएको छ ।[६]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "सप्तरी जिल्लाका दुई नयाँ नगरपालिका", अन्तिम पहुँच बैशाख २६,२०७१ [dead link]
  2. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३ 
  3. "७२ नयां नगरपालिकाहरूको नाम, केन्द्र तथा वडा विभाजन", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, २०७२ वैशाख २५, अन्तिम पहुँच २०१७ अक्टोबर २६ 
  4. "नेपाल राजपत्रमा प्रकाशित ७२ नयां नगरपालिकाहरूको नाम, केन्द्र तथा वडा विभाजन", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, २०७२ वैशाख २५, अन्तिम पहुँच २०१७ अक्टोबर २६ 
  5. "थप ७२ नगरपालिका घोषणा (सूचिसहित)" (नेपालीमा), अन्तिम पहुँच २०१७-१०-२६  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०९-२२ मिति
  6. "स्थानीय तहहरूको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७ 

यी पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]