सामग्रीमा जानुहोस्

वलान-विहुल गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बलान-विहुल गाउँपालिका
देश नेपाल
प्रदेशमधेश प्रदेश
जिल्लासप्तरी
गाउँपालिका घोषितवि.सं. २०७३
सरकार
 • अध्यक्षदयानन्द गोइत
 • उपाध्यक्षरुबी गुप्ता
क्षेत्रफल
 • जम्मा३३.०४ किमी (१२.७६ वर्ग माइल)
जनसङ्ख्या
 (वि.सं. २०६८)
 • जम्मा२६०६८
 • घनत्व७९०/किमी (२०००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत०३१
वेबसाइटhttp://www.balanbihulmun.gov.np/

बलान-बिहुल गाउँपालिका नेपालको मधेश प्रदेश अन्तर्गत सप्तरी जिल्लामा रहेको एक गाउँपालिका हो ।[१] नेपाल सरकारले वि. सं. २०७३ मा ७५३ स्थानीय तह लागू गर्दा बलान-बिहुल लाई गाउँपालिका घोषित गरेको हो ।[२] बलान-बिहुल गाउँपालिका घोषित गर्दा सप्तरीका साविक रौतहट, रामनगर, मौवाह, बेल्हीमल्हनीया गा.वि.स. लाई समेटेको छ ।[३][४][५]

यस गाउँपालिकालाई ६ वडामा विभाजन गरिएको छ । यस गाउँपालिकाको कूल जनसङ्ख्या २६,०६८ रहेको छ । यसको क्षेत्रफल ३३.०४ वर्गकिलोमिटर रहेको छ । यस गाउँपालिकाको केन्द्र साविकको बलान बिहुलको कार्यालयमा राखिएको छ ।[६]

नेपालको वि.स. २०६८ को जनगणना अनुसार बलान बिहुल गाउँपालिकाको जनसङ्ख्या २६,०६८ रहेको छ।[७]

सन्दर्भ सामग्री

[सम्पादन गर्नुहोस्]
  1. "सप्तरी जिल्लाका दुई नयाँ नगरपालिका", अन्तिम पहुँच बैशाख २६,२०७१ [स्थायी मृत कडी]
  2. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३ 
  3. "७२ नयां नगरपालिकाहरूको नाम, केन्द्र तथा वडा विभाजन", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, २०७२ वैशाख २५, अन्तिम पहुँच २०१७ अक्टोबर २६ 
  4. "नेपाल राजपत्रमा प्रकाशित ७२ नयां नगरपालिकाहरूको नाम, केन्द्र तथा वडा विभाजन", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, २०७२ वैशाख २५, अन्तिम पहुँच २०१७ अक्टोबर २६ 
  5. "थप ७२ नगरपालिका घोषणा (सूचिसहित)" (नेपालीमा), अन्तिम पहुँच २०१७-१०-२६  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०९-२२ मिति
  6. "स्थानीय तहहरूको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७ 
  7. "नेपाल जनगणना २००१", अन्तिम पहुँच सेप्टेम्बर २९,२००७  वेब्याक मेसिन अभिलेखिकरण २००७-०७-०८ मिति

यी पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]