सामग्रीमा जानुहोस्

सुरुङ्गा नगरपालिका

निर्देशाङ्कहरू: २६°३८′N ८६°४०′E / 26.63°N 86.67°E / 26.63; 86.67
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सुरुङ्गा नगरपालिका
सुरुङ्गा नगरपालिका मा पर्दछ मधेश प्रदेश
सुरुङ्गा नगरपालिका
मधेश प्रदेशको नक्सामा सुरुङ्गा नगरपालिकाको अवस्थिति
सुरुङ्गा नगरपालिका मा पर्दछ नेपाल
सुरुङ्गा नगरपालिका
सुरुङ्गा नगरपालिका (नेपाल)
निर्देशाङ्क: २६°३८′N ८६°४०′E / 26.63°N 86.67°E / 26.63; 86.67
देश नेपाल
प्रदेशमधेश प्रदेश
जिल्लासप्तरी
स्थापित२७ फागुन २०७३
सरकार
 • नगरप्रमुखगीता चौधरी (नेपाली काङ्ग्रेस)
 • उपप्रमुखरुद्रबहादुर कार्की (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा१०७.०४ किमी (४१.३३ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा४९,४६०
 • घनत्व४६०/किमी (१२००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०४६
केन्द्रसाविक मधुपट्टी गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

सुरुङ्गा नगरपालिका सप्तरी जिल्लाको ९ नगरपालिकाहरू मध्येको एक हो। २७ फागुन २०७३ मा, नगरपालिका घोषणा गर्दा पिप्रापश्चिम, हर्दिया, दौलतपुर, मधुपट्टी, कुसाहा, हरिपुर, मलहनमा, टिकुलिया, पटेर्वामल्हनिया (५,६) गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार सुरुङ्गा नगरपालिकाको कुल जनसङ्ख्या ४९,४६० रहेको छ भने यहाँ १०,४८७ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]