सामग्रीमा जानुहोस्

डाक्नेश्वरी नगरपालिका

निर्देशाङ्कहरू: २६°३०′N ८६°३७′E / 26.50°N 86.62°E / 26.50; 86.62
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
डाक्नेश्वरी नगरपालिका
डाक्नेश्वरी नगरपालिका मा पर्दछ मधेश प्रदेश
डाक्नेश्वरी नगरपालिका
मधेश प्रदेशको नक्सामा डाक्नेश्वरी नगरपालिकाको अवस्थिति
डाक्नेश्वरी नगरपालिका मा पर्दछ नेपाल
डाक्नेश्वरी नगरपालिका
डाक्नेश्वरी नगरपालिका (नेपाल)
निर्देशाङ्क: २६°३०′N ८६°३७′E / 26.50°N 86.62°E / 26.50; 86.62
देश नेपाल
प्रदेशमधेश प्रदेश
जिल्लासप्तरी
स्थापित२७ फागुन २०७३
सरकार
 • नगरप्रमुखराम लखन मलाह (नेकपा (एमाले))
 • उपप्रमुखमीराकुमारी यादव (नेकपा (एमाले))
क्षेत्रफल
 • जम्मा६९.११ किमी (२६.६८ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा४७,७३९
 • घनत्व६९०/किमी (१८००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०४६
केन्द्रसाविक पातो गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

डाक्नेश्वरी नगरपालिका सप्तरी जिल्लाको ९ नगरपालिकाहरू मध्येको एक हो। २७ फागुन २०७३ मा, नगरपालिका घोषणा गर्दा कविलासा, तरही, भुतही, पातो, औरही, ब्रहमपुर, गम्हरीया परवाहा, पत्थरगाढाबनौला गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार डाक्नेश्वरी नगरपालिकाको कुल जनसङ्ख्या ४७,७३९ रहेको छ भने यहाँ १०,००२ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]