सामग्रीमा जानुहोस्

औरही नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
औरही नगरपालिका
औरही नगरपालिका मा पर्दछ मधेश प्रदेश
औरही नगरपालिका
मधेश प्रदेशको नक्सामा औरही नगरपालिकाको अवस्थिति
औरही नगरपालिका मा पर्दछ नेपाल
औरही नगरपालिका
औरही नगरपालिका (नेपाल)
निर्देशाङ्क: २६°५३′N ८५°४८′E / 26.89°N 85.80°E / 26.89; 85.80
देश नेपाल
प्रदेशमधेश प्रदेश
जिल्लामहोत्तरी
स्थापित२७ फागुन २०७३
सरकार
  नगरप्रमुखप्रदिपकुमार खडका (लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल)
  उपप्रमुखरेणु झा (लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल)
क्षेत्रफल
  जम्मा३५.७६ किमी (१३.८१ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा३७,३६१
  घनत्व१०००/किमी (२७००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०४१
केन्द्रसाविक औरही गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

औरही नगरपालिका महोत्तरी जिल्लाका १० नगरपालिकाहरू मध्येको एक हो।[] २७ फागुन २०७३ मा, नगरपालिका घोषणा गर्दा औरही, श्रीपुर, सोनामाईखोपी (२-५) गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार औरही नगरपालिकाको कुल जनसङ्ख्या ३७,३६१ रहेको छ भने यहाँ ७,०४२ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]