सामग्रीमा जानुहोस्

सोनमा गाउँपालिका

सोनमा गाउँपालिका
सोनमा गाउँपालिका महोत्तरी जिल्ला-को अवस्थिति
सोनमा गाउँपालिका
सोनमा गाउँपालिका मधेश प्रदेश-को अवस्थिति
सोनमा गाउँपालिका
सोनमा गाउँपालिका नेपाल-को अवस्थिति
सोनमा गाउँपालिका
निर्देशाङ्क: २६°५१′ उत्तर ८५°४४′ पूर्व / २६.८५° उत्तर ८५.७४° पूर्व / 26.85; 85.74
देश नेपाल
प्रदेशमधेश प्रदेश
जिल्लामहोत्तरी
स्थापित२७ फागुन २०७३
सरकार
  अध्यक्षविशेश्‍वरप्रसाद यादव (लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल)
क्षेत्रफल
  जम्मा५७.७७ किमी (२२.३१ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा४३,०८२
  घनत्व७५०/किमी (१९००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०४१
केन्द्रसाविक सोनमा गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

सोनमा गाउँपालिका महोत्तरी जिल्लाका ५ गाउँपालिकाहरू मध्येको एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका सोनमा, रधुनाथपुर, खैरबन्नीसुन्दरपुर गाविसहरू यसमा गाभिएका थिए।

जनसङ्ख्या

[सम्पादन]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार सोनमा गाउँपालिकाको कुल जनसङ्ख्या ४३,०८२ रहेको छ भने यहाँ ७,६०२ घरधुरी रहेका छन्।[]

सोनमा गाउँपालिकाको वडागत तथ्याङ्क
नयाँ वडासमावेश साविकका गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
सोनमा (१, २, ३, ४, ६)५,७७४४.४५१२९७.५३
सोनमा (५, ७, ८, ९)५,१८३३.७३१३८९.५४
रघुनाथपुर७,३८८९.५४७७४.४२
खैरबन्नी (१–५)५,३९८१४.५२३७१.७६
खैरबन्नी (६–९)४,७९९४.२३११३४.५२
सुन्दुरपुर (१–३)४,९७२११.८२४२०.६४
सुन्दुरपुर (४–६)५,५३६५.४१०२५.१९
सुन्दुरपुर (७–९)४,०३२४.०८९८८.२४
जम्मा४३,०८२५७.७७७४५.७५

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन]