सामग्रीमा जानुहोस्

सोनमा गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सोनमा गाउँपालिका
सोनमा गाउँपालिका is located in मधेश प्रदेश
सोनमा गाउँपालिका
मधेश प्रदेशको नक्सामा सोनमा गाउँपालिकाको अवस्थिति
सोनमा गाउँपालिका is located in नेपाल
सोनमा गाउँपालिका
सोनमा गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २६°५१′N ८५°४४′E / २६.८५°N ८५.७४°E / 26.85; 85.74निर्देशाङ्कहरू: २६°५१′N ८५°४४′E / २६.८५°N ८५.७४°E / 26.85; 85.74
देश नेपाल
प्रदेशमधेश प्रदेश
जिल्लामहोत्तरी
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षविशेश्‍वरप्रसाद यादव (लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल)
 • उपाध्यक्षजहिदा खातुन (लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल)
क्षेत्रफल
 • जम्मा५७.७७ किमी (२२.३१ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा४३,०८२
 • घनत्व७५०/किमी (१९००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०४१
केन्द्रसाविकको सोनमा गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

सोनमा गाउँपालिका महोत्तरी जिल्लाका ५ गाउँपालिकाहरू मध्येको एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका सोनमा, रघुनाथपुर, खैरबन्नी र सुन्दरपुर गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार सोनमा गाउँपालिकाको कुल जनसङ्ख्या ४३,०८२ रहेको छ भने यहाँ ७,६०२ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति


बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]