सामग्रीमा जानुहोस्

बलवा नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बलवा नगरपालिका
बलवा नगरपालिका is located in मधेश प्रदेश
बलवा नगरपालिका
मधेश प्रदेशको नक्सामा बलवा नगरपालिकाको अवस्थिति
बलवा नगरपालिका is located in नेपाल
बलवा नगरपालिका
बलवा नगरपालिका (नेपाल)
निर्देशाङ्क: २६°५३′N ८५°४०′E / २६.८९°N ८५.६७°E / 26.89; 85.67निर्देशाङ्कहरू: २६°५३′N ८५°४०′E / २६.८९°N ८५.६७°E / 26.89; 85.67
देश नेपाल
प्रदेशमधेश प्रदेश
जिल्लामहोत्तरी
स्थापित२७ फागुन २०७३
सरकार
 • नगरप्रमुखरामविजय महतो (लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल)
 • उपप्रमुखराम दुलारीदेवी (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा४४.०७ किमी (१७.०२ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा४९,४७३
 • घनत्व११००/किमी (२९००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०४१
वेबसाइटआधिकारिक वेबसाइट

बलवा नगरपालिका महोत्तरी जिल्लाका १० नगरपालिकाहरू मध्येको एक हो।[] २७ फागुन २०७३ मा, नगरपालिका घोषणा गर्दा बलवा, पडौल, बदिया बञ्चौरी, बनौटा र धमौरा गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार बलवा नगरपालिकाको कुल जनसङ्ख्या ४९,४७३ रहेको छ भने यहाँ १०,०५० घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]