सामग्रीमा जानुहोस्

मनरा शिसवा नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मनरा शिसवा नगरपालिका
मनरा शिसवा नगरपालिका मा पर्दछ मधेश प्रदेश
मनरा शिसवा नगरपालिका
मधेश प्रदेशको नक्सामा मनरा शिसवा नगरपालिकाको अवस्थिति
मनरा शिसवा नगरपालिका मा पर्दछ नेपाल
मनरा शिसवा नगरपालिका
मनरा शिसवा नगरपालिका (नेपाल)
निर्देशाङ्क: २६°४३′N ८५°४४′E / 26.72°N 85.73°E / 26.72; 85.73
देश नेपाल
प्रदेशमधेश प्रदेश
जिल्लामहोत्तरी
स्थापित२७ फागुन २०७३
सरकार
  नगरप्रमुखमोहन पाण्डेय (नेपाली काङ्ग्रेस)
  उपप्रमुखशकुन्तला देवी (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
  जम्मा४९.७३ किमी (१९.२० वर्ग माइल)
जनसङ्ख्या
  जम्मा५२,१९१
  घनत्व१०००/किमी (२७००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०४१
केन्द्रसाविक मनरा गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

मनरा शिसवा नगरपालिका महोत्तरी जिल्लाका १० नगरपालिकाहरू मध्येको एक हो।[] २७ फागुन २०७३ मा, नगरपालिका घोषणा गर्दा साविकको मनरा, इटहर्वाकट्टी, सोनौल, साँढा, सरपल्लो, बथनाहासिसवा कटैया गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार मनरा शिसवा नगरपालिकाको कुल जनसङ्ख्या ५२,१९१ रहेको छ भने यहाँ १०,०५० घरधुरी रहेका छन्।[]

मनरा शिसवा नगरपालिकाको वडागत तथ्याङ्क
नयाँ वडासमावेश साविकका गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
मनरा६,९१८६.०८११३७.८३
इटहर्वाकट्टी६,४९५८.८७३८.०७
सोनौल४,६८८६.६५७०४.९६
साँढा३,९९९६.४२६२२.९०
सिसवा कटैया (१, २, ३, ५, ६)४,७१०२.७३१७२५.२७
सरपल्लो (१–४, ६)७,२८२३.७९१९२१.३७
सरपल्लो (५, ७–९)५,३८९४.५३११८९.६२
सिसवा कटैया (४, ७–९)३,५८८३.७४९५९.३६
बथनाहा (१–५)३,७४७२.६५१४१३.९६
१०बथनाहा (६–९)५,३७५४.३३१२४१.३४
जम्मा५२,१९१४९.७२१०४९.६९

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]