सामग्रीमा जानुहोस्

पिपरा गाउँपालिका

निर्देशाङ्कहरू: २६°४१′N ८५°५०′E / 26.69°N 85.83°E / 26.69; 85.83
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पिपरा गाउँपालिका
पिपरा गाउँपालिका is located in मधेश प्रदेश
पिपरा गाउँपालिका
मधेश प्रदेशको नक्सामा पिपरा गाउँपालिकाको अवस्थिति
पिपरा गाउँपालिका is located in नेपाल
पिपरा गाउँपालिका
पिपरा गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २६°४१′N ८५°५०′E / 26.69°N 85.83°E / 26.69; 85.83
देश नेपाल
प्रदेशमधेश प्रदेश
जिल्लामहोत्तरी
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षरामजानकी यादव (जनता समाजवादी पार्टी, नेपाल)
 • उपाध्यक्षवन्दना पाण्डेय (जनता समाजवादी पार्टी, नेपाल)
क्षेत्रफल
 • जम्मा३९.९८ किमी (१५.४४ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा४०,५३५
 • घनत्व१०००/किमी (२६००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०४१
केन्द्रसाविकको पिपरा गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

पिपरा गाउँपालिका महोत्तरी जिल्लाका ५ गाउँपालिकाहरू मध्येको एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका सोनमा, रघुनाथपुर, खैरबन्नी र सुन्दरपुरपिपरा, सहोडवा, बनौली दनौली, रतौली र एकरहिया गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार पिपरा गाउँपालिकाको कुल जनसङ्ख्या ४०,५३५ रहेको छ भने यहाँ ८,३०२ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति


बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]