सामग्रीमा जानुहोस्

महोत्तरी गाउँपालिका

महोत्तरी गाउँपालिका
महोत्तरी गाउँपालिका महोत्तरी जिल्ला-को अवस्थिति
महोत्तरी गाउँपालिका
महोत्तरी गाउँपालिका मधेश प्रदेश-को अवस्थिति
महोत्तरी गाउँपालिका
महोत्तरी गाउँपालिका नेपाल-को अवस्थिति
महोत्तरी गाउँपालिका
निर्देशाङ्क: २६°४१′ उत्तर ८५°४९′ पूर्व / २६.६९° उत्तर ८५.८१° पूर्व / 26.69; 85.81
देश नेपाल
प्रदेशमधेश प्रदेश
जिल्लामहोत्तरी
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षदीलिपकुमार पाण्डेय (तराई-मधेश लोकतान्त्रिक पार्टी)
 • उपाध्यक्षदिपोदेवी पासवान (जनता समाजवादी पार्टी, नेपाल)
क्षेत्रफल
 • जम्मा२८.०८ किमी२ (१०.८४ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा२८,८०७
 • घनत्व१०००/किमी२ (२७००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०४१
केन्द्रसाविक महोत्तरी गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

महोत्तरी गाउँपालिका महोत्तरी जिल्लाका ५ गाउँपालिकाहरू मध्येको एक हो।[३] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका महोत्तरी, गोनरपुरा र डाम्ही मडै गाविसहरू यसमा गाभिएका थिए।

जनसङ्ख्या

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार महोत्तरी गाउँपालिकाको कुल जनसङ्ख्या २८,८०७ रहेको छ भने यहाँ ५,६८७ घरधुरी रहेका छन्।[२]

महोत्तरी गाउँपालिकाको वडागत तथ्याङ्क
नयाँ वडासमावेश साविकका गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
१महोत्तरी (१, २, ८, ९)६,००४६.०१९९९.००
२महोत्तरी (३, ४, ५, ६, ७)५,४६७५.३३१०२५.७०
३डाम्ही मडै (१–७)६,६२९६.१३१०८१.४०
४डाम्ही मडै (८, ९)३,२२९३.२८९८४.४५
५गोनरपुरा (५, ७–९)३,६५५२.९३१२४७.४४
६गोनरपुरा (१–४, ६)३,८२३५.३९७०९.२८
जम्मा२८,८०७२९.०७९९०.९५

सन्दर्भ सामग्रीहरू

  1. ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
  3. ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, मूलबाट २०१७-०३-१२-मा सङ्ग्रहित, अन्तिम पहुँच फाल्गुन २०७३।

बाह्य कडीहरू