साम्सी गाउँपालिका
स्वरूप
(सम्सीबाट अनुप्रेषित)
साम्सी गाउँपालिका | |
---|---|
निर्देशाङ्क: २६°४८′N ८५°४३′E / २६.८०°N ८५.७१°Eनिर्देशाङ्कहरू: २६°४८′N ८५°४३′E / २६.८०°N ८५.७१°E | |
देश | नेपाल |
प्रदेश | मधेश प्रदेश |
जिल्ला | महोत्तरी |
स्थापित | २७ फागुन २०७३ |
सरकार | |
• अध्यक्ष | रामनाथ यादव (जनता समाजवादी पार्टी, नेपाल) |
• उपाध्यक्ष | अनिताकुमारी (जनता समाजवादी पार्टी, नेपाल) |
क्षेत्रफल | |
• जम्मा | २१.५७ किमी२ (८.३३ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | ३८,५८५ |
• घनत्व | १८००/किमी२ (४६००/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
क्षेत्रीय सङ्केत | +९७७-०४१ |
वेबसाइट | आधिकारिक वेबसाइट |
साम्सी गाउँपालिका महोत्तरी जिल्लाका ५ गाउँपालिकाहरू मध्येको एक हो।[३] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकको साम्सी, पर्सादेवाड, बैरगिया लक्ष्मीनिया, गैढाभेटपुर र पोखरभिण्डा सङ्ग्रामपुर गाविसहरू यसमा गाभिएका थिए।
जनसङ्ख्या
[सम्पादन गर्नुहोस्]राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार साम्सी गाउँपालिकाको कुल जनसङ्ख्या ३८,५८५ रहेको छ भने यहाँ ६,८१५ घरधुरी रहेका छन्।[२]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
- ↑ २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
- ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति