सम्सी गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(सम्सीबाट अनुप्रेषित)
सम्सी गाउँपालिका
सम्सी गाउँपालिका is located in मधेश प्रदेश
सम्सी गाउँपालिका
सम्सी गाउँपालिका
मधेश प्रदेशमा रहेको स्थान
सम्सी गाउँपालिका is located in नेपाल
सम्सी गाउँपालिका
सम्सी गाउँपालिका
सम्सी गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २६°४८′N ८५°४३′E / २६.८०°N ८५.७१°E / 26.80; 85.71निर्देशाङ्कहरू: २६°४८′N ८५°४३′E / २६.८०°N ८५.७१°E / 26.80; 85.71
देश नेपाल
प्रदेशमधेश प्रदेश
जिल्लामहोत्तरी जिल्ला
सरकार
 • प्रकारगाउँपालिका
जनसङ्ख्या
 • जम्मा३३ ७९१
वेबसाइटआधिकारिक वेबसाइट

सम्सी गाउँपालिका महोत्तरी जिल्लाको ५ गाउँपालिका मध्येको एक गाउँपालिका हो।

नेपालको एघारौँ राष्ट्रिय जनगणना २०६८ अनुसार सम्सी गाउँपालिकाको कुल जनसंख्या ३३, ७९१ छ।[१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "संक्षिप्त परिचय", साम्सी गाउँपालिका, अन्तिम पहुँच ८ मंसिर २०७९ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]