मटिहानी

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


मटिहानी
—  नगरपालिका  —
मटिहानी is located in Nepal
मटिहानी
मटिहानी
नेपालको नक्शामा मटिहानी नगरपालिका अवस्थित क्षेत्र
प्रदेश न.२  नेपाल
अञ्चल जनकपुर अञ्चल
जिल्ला महोत्तरी जिल्ला
सरकार
 - प्रकार प्रजातान्त्रिक
जनसङ्ख्या (1991)
 - जम्मा ६,८८८
समय क्षेत्र नेपालको प्रमाणिक समय (युटिसी+५:४५)

मटिहानी नेपालको मध्यमाञ्चल विकास क्षेत्र, जनकपुर अञ्चलको महोत्तरी जिल्लामा अवस्थित नगरपालिका हो। मटिहानी नगरपालिकामा रहेको नेपाल को लक्ष्मीनारायणमठ एक प्रसिद्ध मंदिर को रुपमा रहेको छ।[१] हाल {मटिहानी नगरपालिकाको कार्यालय} साविक धिरापुर गा.वि.स.को कार्यालयमा रहेको छ। मटिहानी नगरपालिकामा हाल धिरापुर, मझौरा बिसनपुर, सिमरदही र मटिहानी गरी ४ वटा गाउका क्षेत्रहरु समावेश गरिएको छ। [२]


मटिहानी, नेपाल

महोत्तरी जिल्ला का एक प्रसिद्ध स्कुल "श्री राम उच्च मा. वि.-८ ". मटिहानी नगरपालिकाम पर्ने सबभन्दा पुराना संस्कृत कलेज '{यज्ञवालक्या क्याम्पस}' [३]

References[सम्पादन गर्ने]

  1. [१]
  2. [२]
  3. "Nepal Census 2001", Nepal's जिल्ला विकास समिति (डिजिटल हिमालया), मूलबाट १२ अक्टोबर २००८-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ नोभेम्बर २००९ .

External links[सम्पादन गर्ने]

ढाँचा:महोत्तरी जिल्ला


ढाँचा:Janakpur-geo-stub






यो पनि हेर्नुहोस[सम्पादन गर्ने]


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]