मटिहानी
मटिहानी | |
---|---|
![]() | |
प्रदेश न.२ | ![]() |
अञ्चल | जनकपुर अञ्चल |
जिल्ला | महोत्तरी जिल्ला |
सरकार | |
• मेयर | हरि प्रसाद मण्डल |
• उप मेयर | शिवो देवी साह |
जनसङ्ख्या (1991) | |
• जम्मा | ६,८८८ |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
वेबसाइट | www.matihanimun.gov.np |
मटिहानी नेपालको मध्यमाञ्चल विकास क्षेत्र, जनकपुर अञ्चलको महोत्तरी जिल्लामा अवस्थित नगरपालिका हो। मटिहानी नगरपालिकामा रहेको नेपाल को लक्ष्मीनारायणमठ एक प्रसिद्ध मन्दिर को रूपमा रहेको छ।[१] हाल {मटिहानी नगरपालिकाको कार्यालय} साविक धिरापुर गा.वि.स.को कार्यालयमा रहेको छ। मटिहानी नगरपालिकामा हाल धिरापुर, मझौरा बिसनपुर, सिमरदही र मटिहानी गरी ४ वटा गाउका क्षेत्रहरु समावेश गरिएको छ। [२]
मटिहानी, नेपाल
महोत्तरी जिल्ला का एक प्रसिद्ध स्कुल "श्री राम उच्च मा. वि.-८ ". मटिहानी नगरपालिकाम पर्ने सबभन्दा पुराना संस्कृत कलेज (याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठ) [३]
References[सम्पादन गर्नुहोस्]
- ↑ [१]
- ↑ [२]
- ↑ "Nepal Census 2001", Nepal's जिल्ला विकास समिति (डिजिटल हिमालया), मूलबाट १२ अक्टोबर २००८-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ नोभेम्बर २००९।
|deadurl=
प्यारामिटर ग्रहण गरेन (सहायता).
External links[सम्पादन गर्नुहोस्]
यो पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]