सामग्रीमा जानुहोस्

महिनाथपुर रेल विसाैनि

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
हाल नवनिर्मित हुनु पुर्व बीसाैनिको अवस्था

महिनाथपुर जनकपुर रेलमार्गमा पर्ने एक बिसाैनी हो जस्ले ठाढि झिझा गाउँ र महिनाथपुर वस्तिलाइ सेवा पुर्याउँदछ । यो विसाैनीमा केवल एउटा मात्रै पहुँचपिँढी रहेको छ। २०८० श्रावण सम्मको मितिमा यस विसाैनीमा नेपाल रेल्वे का दैनिक ६ सेवाहरू अाउँने गरेका छन । सो मितिमा यस रेल विसाैनिको समय तालिका यस प्रकार छ ।

समय तालिका
बाट महिनाथपुर तर्फ
अागमनप्रस्थान
➡️जय नगर०९:०५ पू.०९:०७ पू.➡️ जनकपुर
➡️ भंगाहा९:२३ पू.९:२५ पू.➡️ जय नगर
➡️जनकपुर१२:०८ म.१२:१० म.➡️ जय नगर
➡️जय नगर१५:३५ अ.१५:३७ अ.➡️ जनकपुर
➡️जनकपुर१७:०८ अ.१७:१० अ.➡️ जय नगर
➡️जय नगर१८:३५ अ.१८:३७ अ.➡️ भंगाहा