सामग्रीमा जानुहोस्

जनकपुरधाम रेल बिसाैनी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
जनकपुरधाम
जनकपुर रेल बिसाैनीको बाहीरी मोहोडा
स्थानजनकपुर, धनुषा जिल्ला, नेपाल
Nepal
निर्देशाङ्क२६°४४′०२″N ८५°५६′१३″E / 26.734°N 85.937°E / 26.734; 85.937
स्वामित्व[[रेल विभाग]]
सञ्चालनकर्तानेपाल रेल्वे
लाइन(हरू)जनकपुर रेलमार्ग
प्लेटफर्म
रेल पटरी
निर्माण
निर्माण किसिमStandard (on-ground station)
पार्किङYes
साइकल सुविधाYes
अन्य जानकारी
स्थितिचालु
स्टेसन कोडJNKPE
इतिहास
उद्घाटन१९३७
विद्युतीकरणछैन
महत्वपूर्ण मिति
१९३६-१९३७निर्माण
१९३७संचालन
२०१४-२०१९पुनर्निमाण
स्थान
जनकपुरधाम मा पर्दछ मधेश प्रदेश
जनकपुरधाम
जनकपुरधाम
Location of Janakpur Dham
जनकपुरधाम मा पर्दछ नेपाल
जनकपुरधाम
जनकपुरधाम
जनकपुरधाम (नेपाल)

जनकपुरधाम रेल बिसाैनी नेपालको धनुषा जिल्लामा अवस्थित जनकपुर रेलमार्ग अन्तर्गत एउटा रेल बीसाैनी हो। यस बिसाैनीमा एउटा मात्र पहुँचपिँढी रहेको छ । सन् १९३७ मा निर्माण भएदेखि सन् २०१४ सम्म यो न्यारो गेज बीसाैनी थियो। त्यसपछी रेलमार्गलाइ बृहत गेजमा स्तरोन्नती गरी रेल बीसाैनी पनि नव नीर्माण गरियो । पुनर्निर्माण पछि सन् २०२२ देखी यस बीसाैनीले नयाँ संरचनामा सेवा पुन सुचारु गरेको छ।

रेल सेवा सम्बन्धि पछिल्लो समय तालिका नेपाल रेल्वेको अन्तरजाल ठेगानामा हेर्न सकिन्छ । २०८० मंसिरमा प्रकाशीत जनकपुर रेल बिसाैनिको समय तालिका निम्ननानुसार रहेको छ ।

समय तालिका []
बाट जनकपुर धाम तर्फ
आगमनप्रस्थान
➡️भंगहा८:३० पू.८:३५ पू.➡️ जयनगर
➡️ जयनगर११:१५ पू.➡️ जनकपुर
➡️ जनकपुर११:४५ पू.➡️ जयनगर
➡️ जयनगर३:१० अ.➡️ जनकपुर
➡️ जनकपुर३:१५ अ.➡️ जयनगर
➡️ जयनगर६ः०० अ.६:०५ अ.➡️ भंगहा

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]