सामग्रीमा जानुहोस्

पिपराढी रेल बिसाैनी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

पिपराढी रेल बीसाैनी महोत्तरी जिल्ला को पिपराडी र खुट्ट पिपराढी गाउँलाइ सेवा पुर्याउँने जनकपुर रेलमार्गमा पर्ने एक बिसाैनी हो । गोरुका धाम मन्दिर यस बिसाैनी नजिकको एक सास्कृतिक अाकर्षणको स्थान हो । यो विसाैनीमा एउटा मात्र पहुँचपिँढी रहेको छ । २०८० श्रावण सम्मको मितिमा यस विसाैनीमा नेपाल रेल्वे का दैनिक केवल दुइ सेवाहरू अाउँने गरेका छन । उक्त मीतीको यस बिसाैनीको समय तालीका यस प्रकार छः

समय तालिका
बाट पिपराडी तर्फ
अागमनप्रस्थान
➡️भंगाहा०८:०३ पू.०८:०५ पू.➡️ जयनगर
➡️ जयनगर१९:४१ अ.१९:४३ अ.➡️ भंगाहा