सामग्रीमा जानुहोस्

लोहारपट्टी रेल बिसाैनि

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

लोहारपिट्टी रेल बीसाैनी महोत्तरी जिल्ला को लोहारपट्टी लाइ सेवा पुर्याउँने जनकपुर रेलमार्गमा पर्ने एक बिसाैनी हो । यो विसाैनीमा एउटा मात्र पहुँचपिँढी रहेको छ । २०८० श्रावण सम्मको मितिमा यस विसाैनीमा नेपाल रेल्वे का दैनिक केवल दुइ सेवाहरू अाउँने गरेका छन । उक्त मीतीको यस बिसाैनीको समय तालीका यस प्रकार छः

समय तालिका
बाट लोहारपट्टी तर्फ
अागमनप्रस्थान
➡️भंगाहा०७:५० पू.०७:५२ पू.➡️ जयनगर
➡️ जयनगर१९:५३ अ.१९:५५ अ.➡️ भंगाहा