महोत्तरी गाविस
महोत्तरी गाउँपालिका | |
---|---|
देश | ![]() |
अञ्चल | जनकपुर |
जिल्ला | महोत्तरी |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
महोत्तरी नेपालको मध्यमाञ्चल विकास क्षेत्र, जनकपुर अञ्चलको महोत्तरी जिल्लामा अवस्थित गाउँ विकास समिति हो। चार गाउँ भएको यो गा.वि.स अन्तर्गत अनैठा गाउँ ,महोत्तरी गाउँ , सोनुखरा गाउँ , मडै ,डाम्हीर पर्सा गाउँ पर्दछ। नेपाल को अविकसित गाउँपालिका मध्ये यो पनि एक हो।
यो पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]