सप्तरी ३ (निर्वाचन क्षेत्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सप्तरी ३
निर्वाचन क्षेत्र
मधेश प्रदेशमा सप्तरी जिल्ला
प्रदेशमधेश प्रदेश
जिल्लासप्तरी जिल्ला
वर्तमान निर्वाचन क्षेत्र
गठनवि.सं. २०४८
राजनीतिक दललोकतान्त्रिक समाजवादी पार्टी, नेपाल
सांसदचन्द्रकान्त चौधरी
सप्तरी २
निर्वाचन क्षेत्र
सप्तरी २ is located in मधेश प्रदेश
सप्तरी २
सप्तरी २
मधेश प्रदेशमा स्थान
निर्देशाङ्क: २६°३७′N ८६°४१′E / २६.६२°N ८६.६९°E / 26.62; 86.69निर्देशाङ्कहरू: २६°३७′N ८६°४१′E / २६.६२°N ८६.६९°E / 26.62; 86.69

सप्तरी ३ नेपालको सप्तरी जिल्लाको चार मध्येको एक निर्वाचन क्षेत्र हो। वि.सं. २०७४ भदौ १५ मा निर्वाचन क्षेत्र निर्धारण आयोगले नेपाल सरकारलाई प्रतिवेदन बुझाएपछि यो निर्वाचन क्षेत्र अस्तित्वमा आएको थियो।[१][२]

सम्मिलित क्षेत्रहरू[सम्पादन गर्नुहोस्]

सप्तरी ३ मा रुपनी गाउँपालिका, विष्णुपुर गाउँपालिका, राजगढ गाउँपालिका, शम्भुनाथ नगरपालिकाडाक्नेश्वरी नगरपालिका रहेका छन् ।

प्रदेश सभा खण्डहरू[सम्पादन गर्नुहोस्]

यसले निम्न मधेश प्रदेश सभा क्षेत्रलाई समेट्छ

  • सप्तरी ३ (क)
  • सप्तरी ३ (ख)

संसद सदस्यहरू[सम्पादन गर्नुहोस्]

संसद/संविधान सभा[सम्पादन गर्नुहोस्]

निर्वाचन सदस्य राजनीतिक दल
आम निर्वाचन २०४८ हरिप्रसाद राय अमत नेपाली कांग्रेस
आम निर्वाचन २०५१ अनिस अन्सारी नेपाल सद्भावना पार्टी
आम निर्वाचन २०५६ रेणु कुमारी यादव राष्ट्रिय प्रजातन्त्र पार्टी
संविधान सभा निर्वाचन, २०६४ महेश प्रसाद यादव सद्भावना पार्टी
वि.सं. २०६८ सङ्घीय सद्भावना पार्टी
संविधान सभा निर्वाचन २०७० उमेश कुमार यादव एनेकपा (माओवादी)
वि.सं. २०७३ वैशाख नेकपा (माओवादी केन्द्र)
प्रतिनिधि सभा निर्वाचन, २०७४ चन्द्रकान्त चौधरी राष्ट्रिय जनता पार्टी नेपाल
वि.सं. २०७७ वैशाख जनता समाजवादी पार्टी, नेपाल
वि.सं. २०७८ साउन लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल

प्रदेश सभा[सम्पादन गर्नुहोस्]

३ (क)[सम्पादन गर्नुहोस्]

निर्वाचन उम्मेदवार राजनीतिक दल
२०७४ मोहम्मद समिम नेपाली कांग्रेस

३ (ख)[सम्पादन गर्नुहोस्]

निर्वाचन सदस्य राजनीतिक दल
२०७४ विदेश्वर प्रसाद यादव राष्ट्रिय जनता पार्टी नेपाल
वि.सं. २०७७ बैशाख जनता समाजवादी पार्टी, नेपाल

निर्वाचन परिणाम[सम्पादन गर्नुहोस्]

प्रतिनिधि सभा निर्वाचन, २०७९[सम्पादन गर्नुहोस्]

राजनीतिक दल उम्मेदवार मत
नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी) ताराकान्त चौधरी
नेपाली कांग्रेस दिनेश कुमार यादव
राष्ट्रिय प्रजातन्त्र पार्टी गंगाराम ठाकुर
नेपाल मजदुर किसान पार्टी मखबुल माया
लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल लक्ष्मीकान्त मण्डल
जनमत पार्टी, नेपाल अनिश अन्सारी
अरू
अवैध मतहरू
नतिजा

मधेश प्रदेश सभा निर्वाचन, २०७९[सम्पादन गर्नुहोस्]

३ (क)[सम्पादन गर्नुहोस्]
राजनीतिक दल उम्मेदवार मत
नेपाली कांग्रेस मोहम्मद समिम
नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी) जोगेन्द्र भगत
जनमत पार्टी राम प्रसाद मण्डल राजधोब
अन्य
अवैध मत
नतिजा
स्रोत: निर्वाचन आयोग

३ (ख)[सम्पादन गर्नुहोस्]
राजनीतिक दल उम्मेदवार मत
जनता समाजवादी पार्टी, नेपाल विदेश्वर प्रसाद यादव
नेपाली कांग्रेस भगवती प्रसाद यादव
जनमत पार्टी शम्भु कुमार साह
राष्ट्रिय प्रजातन्त्र पार्टी एलिना आचार्य
अन्य
अवैध मत
नतिजा
स्रोत: निर्वाचन आयोग

प्रतिनिधि सभा निर्वाचन, २०७४[सम्पादन गर्नुहोस्]

राजनीतिक दल उम्मेदवार मत
राष्ट्रिय जनता पार्टी नेपाल चन्द्रकान्त चौधरी २२,५८४
नेपाली कांग्रेस दिनेश कुमार यादव १९,४०१
नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी) ताराकान्त चौधरी ११,१८८
अरू २,०८४
अवैध मतहरू ४,७१८
नतिजा राजपा विजयी
स्रोत : निर्वाचन आयोग

मधेश प्रदेश सभा निर्वाचन, २०७४[सम्पादन गर्नुहोस्]

३ (क)[सम्पादन गर्नुहोस्]
राजनीतिक दल उम्मेदवार मत
नेपाली कांग्रेस मोहम्मद समिम ११,६२८
सङ्घीय समाजवादी फोरम, नेपाल दिनेश कुमार यादव ९,९७९
नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी) महेन्द्र प्रसाद चौधरी ४,६०२
अन्य १,८७२
अवैध मत २,३९७
नतिजा कांग्रेस विजयी
स्रोत: निर्वाचन आयोग

३ (ख)[सम्पादन गर्नुहोस्]
राजनीतिक दल उम्मेदवार मत
राष्ट्रिय जनता पार्टी नेपाल विदेश्वर प्रसाद यादव १०,३२८
नेपाली कांग्रेस भगवती प्रसाद यादव ६,२१२
नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी) अब्दुल मजिद सकिर ५,५७३
स्वतन्त्र सुरेन्द्र प्रसाद यादव २,७७२
नयाँ शक्ति पार्टी, नेपाल डम्बर नारायण साह तेली १,०९४
अन्य १,४४८
अवैध मत १,९६३
नतिजा राजपा विजयी
स्रोत: निर्वाचन आयोग

संविधान सभा निर्वाचन २०७०[सम्पादन गर्नुहोस्]

राजनीतिक दल उम्मेदवार मत
एनेकपा (माओवादी) उमेश कुमार यादव ८,७४६
मधेसी जनअधिकार फोरम, नेपाल शैलेन्द्र प्रसाद साह ६,४८७
तराई मधेश लोकतान्त्रिक पार्टी जयप्रकाश ठाकुर ४,५५३
नेपाली कांग्रेस रामकुमार चौधरी ३,८९६
सद्भावना पार्टी अनिस अन्सारी ३,५९५
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल परमेश्वर साह तेली १,०८१
अरू ७,२८३
नतिजा माओवादी विजयी
स्रोत: नेपाल समाचार [३]

संविधान सभा निर्वाचन, २०६४[सम्पादन गर्नुहोस्]

राजनीतिक दल उम्मेदवार मत
सद्भावना पार्टी महेश प्रसाद यादव १०,३०२
तराई मधेश लोकतान्त्रिक पार्टी अनिस अन्सारी ६,९२१
नेपाली कांग्रेस रामकुमार चौधरी ६,७४४
नेकपा (माओवादी) उमेश कुमार यादव ५,५१३
मधेसी जनअधिकार फोरम, नेपाल राम दुलार साह ३,५२७
नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी) रञ्जु ठाकुर २,२४४
नेपाल लोकतान्त्रिक समाजवादी दल पूर्णप्रसाद चौधरी १,६०८
दलित जनजाति पार्टी झबर राम १,४३६
राष्ट्रिय प्रजातन्त्र पार्टी गोविन्द प्रसाद सिंह १,३८६
स्वतन्त्र सत्यनारायण मण्डल १,१९६
स्वतन्त्र गंगाराम यादव १,३०४
अरू ४,३३२
अवैध मतहरू ४,२६७
नतिजा सद्भावना विजयी
स्रोत: निर्वाचन आयोग [४]

आम निर्वाचन २०५६[सम्पादन गर्नुहोस्]

राजनीतिक दल उम्मेदवार मत
राष्ट्रिय प्रजातन्त्र पार्टी रेणु कुमारी यादव १७,२३१
नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी) सुमनराज प्याकुरेल १०,९१०
नेपाली कांग्रेस अनिस अन्सारी १०,८०३
नेपाल सद्भावना पार्टी सूर्यनारायण मण्डल १०,१२६
अरू २,६९९
अवैध मतहरू १,९१४
नतिजा राप्रपा विजयी
स्रोत: निर्वाचन आयोग [५][६]

आम निर्वाचन २०५१[सम्पादन गर्नुहोस्]

राजनीतिक दल उम्मेदवार मत
नेपाल सद्भावना पार्टी अनिस अन्सारी १२,७४३
स्वतन्त्र सूर्यनारायण मण्डल ८,९२१
राष्ट्रिय प्रजातन्त्र पार्टी रेणु कुमारी यादव ६,४११
नेपाली कांग्रेस देवनारायण यादव ५,४३१
नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी) जय कृष्ण गोइत ५,३६७
स्वतन्त्र शिवप्रसाद पोखरेल २,५९०
अरू ९९९
नतिजा नेसपा विजयी
स्रोत: निर्वाचन आयोग [७]

आम निर्वाचन २०४८[सम्पादन गर्नुहोस्]

राजनीतिक दल उम्मेदवार मत
नेपाली कांग्रेस हरिप्रसाद राय अमत ११,२५१
नेपाल सद्भावना पार्टी अनिस अन्सारी ९,९३२
नतिजा कांग्रेस विजयी
स्रोत: [१]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. तुफान न्यौपाने। "निर्वाचन क्षेत्र: जनसंख्यालाई ९०% र भूगोललाई १०%" (नेपाली) भाषा)। हिमाल खबर। सङ्ग्रह मिति १४ मार्च २०२२ 
  2. "१६५ निर्वाचन क्षेत्र बन्दा तपाईँको जिल्लामा कति वटा सिट?" (नेपाली) भाषा)। पहिलो पोस्ट। सङ्ग्रह मिति १४ मार्च २०२२ 
  3. "Nepalnews.com - News from Nepal as it happens", २०१५-०३-२५, मूलबाट २०१५-०३-२५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-२३  वेब्याक मेसिन अभिलेखिकरण २०१५-०३-२५ मिति
  4. "Ca Election report", २००९-१०-०३, मूलबाट २००९-१०-०३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५ 
  5. "Finalised Constituencies With Top Two Candidates", २००८-०१-२४, मूलबाट २००८-०१-२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५  वेब्याक मेसिन अभिलेखिकरण २००८-०१-२४ मिति
  6. "Election Results'99", nepalresearch.org, अन्तिम पहुँच २०२०-११-१५ 
  7. "Finalised Constituencies With Top Two Candidates", २००८-०१-२४, मूलबाट २००८-०१-२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५  वेब्याक मेसिन अभिलेखिकरण २००८-०१-२४ मिति"Finalised Constituencies With Top Two Candidates". 2008-01-24. Archived from the original on 2008-01-24. Retrieved 2020-11-15.