सामग्रीमा जानुहोस्

बारा ३ (निर्वाचन क्षेत्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बारा ३
संसदीय निर्वाचन क्षेत्र
मधेश प्रदेशमा बारा ३
प्रदेशमधेश प्रदेश
जिल्लाबारा जिल्ला
मतदाता सङ्ख्या१,१३,५२१
वर्तमान निर्वाचन क्षेत्र
गठन२०४८
राजनीतिक दलराष्ट्रिय स्वतन्त्र पार्टी
सदस्य(हरू)अरबिन्द साह

बारा ३ नेपालको बारा जिल्लाको चार संसदीय निर्वाचन क्षेत्र मध्ये एक हो। यो निर्वाचन क्षेत्र २०७४ भदौ १५ मा पेश गरिएको निर्वाचन क्षेत्र निर्धारण आयोग प्रतिवेदनमा अस्तित्वमा आएको थियो।[][]

सम्मिलित क्षेत्रहरू

[सम्पादन गर्नुहोस्]

बारा ३ मा कलैया उपमहानगरपालिकाको १–१६ र १८–२७, फेटा गाउँपालिकाको ५–७ र जितपुरसिमरा उपमहानगरपालिकाको ११–१८ वडाहरू रहेका छन्।

प्रदेश सभा खण्डहरू

[सम्पादन गर्नुहोस्]

मधेश प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • बारा ३ (क)
  • बारा ३ (ख)
निर्वाचन सदस्य दल
२०४८ ऋषिकेश गौतम नेपाली काङ्ग्रेस
२०५१ पुरुषोत्तम पौडेल नेकपा (एमाले)
२०५६ ऋषिकेश गौतम नेपाली काङ्ग्रेस
२०६४ प्रमोदप्रसाद गुप्त मधेशी जनअधिकार फोरम, नेपाल
२०६५ मधेशी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक)
२०७० फरमुल्लाह मन्सुर नेपाली काङ्ग्रेस
२०७४ रामबाबु कुमार यादव सङ्घीय समाजवादी फोरम, नेपाल
२०७६ समाजवादी पार्टी, नेपाल
२०७८ जनता समाजवादी पार्टी, नेपाल
२०७९ ज्वालाकुमारी शाह नेकपा (एमाले)
२०८२ अरबिन्द साह राष्ट्रिय स्वतन्त्र पार्टी

निर्वाचन परिणाम

[सम्पादन गर्नुहोस्]
उम्मेदवारदलमत%
अरविन्द साहराष्ट्रिय स्वतन्त्र पार्टी४०,६९७५६.९७
फरमुल्लाह मन्सुरनेपाली काङ्ग्रेस१०,०५२१४.०७
रामबाबु कुमार यादवजनता समाजवादी पार्टी, नेपाल६,८८४९.६४
ज्वालाकुमारी साहनेकपा (एमाले)५,२७१७.३८
प्रमोदकुमार गुप्ताजनमत पार्टी३,८११५.३४
भरतप्रसाद साहनेपाली कम्युनिस्ट पार्टी१,७५१२.४५
तीर्थबहादुर गुरुङउज्यालो नेपाल पार्टी१,७२६२.४२
अन्य१,२४०१.७४
कुल सदर मत७१,४३२१००
दर्ता भएका मतदाता/मतदान११३,५२१
मतान्तर३०,६४५
राष्ट्रिय स्वतन्त्र पार्टी विजयी
स्रोत: []
उम्मेदवारदलमत%
ज्वालाकुमारी साहनेकपा (एमाले)२०,२५१३१.८३
रामबाबु कुमार यादवजनता समाजवादी पार्टी, नेपाल१७,२७९२७.१६
लालबाबु सिंह भुईहारलोकतान्त्रिक समाजवादी पार्टी, नेपाल११,९६४१८.८१
सुरेन्द्र शर्माराष्ट्रिय स्वतन्त्र पार्टी३,५७९५.६३
राधिका देवी साहजनमत पार्टी३,३३१५.२४
कालामुद्दिन अन्सारीस्वतन्त्र१,८७८२.९५
नरेशकुमार चौलागाईएकीकृत शक्ति नेपाल१,०७५१.६९
मोहम्मद सहनीनेपाल लोकतान्त्रिक पार्टी१,०४४१.६४
अन्य३,२१४५.०५
कुल सदर मत६३,६१५१००
मतान्तर२,९७२
नेकपा (एमाले) विजयी
स्रोत: []
दल उम्मेदवार मत
सङ्घीय समाजवादी फोरम, नेपाल रामबाबु कुमार यादव २१,३३६
नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी) अदयानन्द पौडेल १६,३६२
नेपाली काङ्ग्रेस फरमुल्लाह मन्सुर १६,०८६
अन्य २,१०१
बदर मत २,९२९
नतिजा ससफो विजयी
स्रोत: निर्वाचन आयोग
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस फरमुल्लाह मन्सुर १०,४५६
नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी) विनोद प्रसाद साह ९,४२७
राष्ट्रिय मधेश समाजवादी पार्टी प्रमोद प्रसाद गुप्ता ४,७१५
एनेकपा (माओवादी) श्री प्रसाद हजारा २,३११
सङ्घीय सद्भावना पार्टी अमिरी लाल राउत २,२६६
मधेशी जनअधिकार फोरम, नेपाल सन्तोष प्रसाद पटेल १,४७१
तराई-मधेश लोकतान्त्रिक पार्टी धनन्जय प्रसाद यादव १,३८३
अन्य ६,३२१
नतिजा काङ्ग्रेस विजयी
स्रोत: नेपाल न्युज[]
दल उम्मेदवार मत
मधेशी जनअधिकार फोरम, नेपाल प्रमोद प्रसाद गुप्ता १६,०८१
नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी) श्री प्रसाद पासवान ५,७०८
नेपाली काङ्ग्रेस ऋषिकेश गौतम ५,०९५
तराई-मधेश लोकतान्त्रिक पार्टी कृतराम कुम्हाल ३,०३८
नेकपा (माओवादी) शिला यादव २,५७३
सद्भावना पार्टी प्रकाश चौगाईं १,७०५
राष्ट्रिय जनता दल मोहम्मद कमलुद्दिन १,०८९
राष्ट्रिय प्रजातन्त्र पार्टी मोहन प्रसाद यादव १,०१४
अन्य ४,२४९
बदर मत ३,२३५
नतिजा फोरम नेपाल विजयी
स्रोत: निर्वाचन आयोग[]
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस ऋषिकेश गौतम २२,२९१
नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी) पुरुषोत्तम पौडेल १९,१९७
राष्ट्रिय प्रजातन्त्र पार्टी प्रयोग राज यादव ५,५७७
नेकपा (मार्क्सवादी–लेनिनवादी) उदय राज पण्डित ३,८३१
राष्ट्रिय प्रजातन्त्र पार्टी (चन्द) दीप विक्रम शाह २,०४३
नेपाल सद्भावना पार्टी विश्व नाथ सिंह राजपुत १,०५१
अन्य १,११२
बदर मत १,१७८
नतिजा काङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग[][]
दल उम्मेदवार मत
नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी) पुरुषोत्तम पौडेल २१,०७२
नेपाली काङ्ग्रेस ऋषिकेश गौतम १६,८४८
राष्ट्रिय प्रजातन्त्र पार्टी प्रयोग राज यादव ४,२४२
नेपाल सद्भावना पार्टी विश्व नाथ सिंह राजपुत २,०२३
अन्य १,०६५
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग[]
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस ऋषिकेश गौतम १८,१४४
नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी) पुरुषोत्तम पौडेल १७,४१५
नतिजा काङ्ग्रेस विजयी
स्रोत:

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. तुफान न्यौपाने। "निर्वाचन क्षेत्र: जनसङ्ख्यालाई ९०% र भूगोललाई १०%" (नेपाली) भाषा)। हिमाल खबर। सङ्ग्रह मिति १४ मार्च २०२२
  2. "१६५ निर्वाचन क्षेत्र बन्दा तपाईंंको जिल्लामा कति वटा सिट?" (नेपाली) भाषा)। पहिलो पोस्ट। सङ्ग्रह मिति १४ मार्च २०२२
  3. "बारा-३ मा रास्वपाका अरविन्द साह विजयी", कान्तिपुर
  4. "प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवारहरूको सूची", निर्वाचन आयोग
  5. "Nepalnews.com - News from Nepal as it happens", २०१५-०३-२५, मूलबाट २०१५-०३-२५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-२३ अभिलेखिकरण २०१५-०३-२५ वेब्याक मेसिन
  6. "Ca Election report", २००९-१०-०३, मूलबाट २००९-१०-०३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५
  7. 1 2 "Finalised Constituencies With Top Two Candidates", २००८-०१-२४, मूलबाट २००८-०१-२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५ अभिलेखिकरण २००६-१०-१२ वेब्याक मेसिन
  8. "Election Results'99", nepalresearch.org, अन्तिम पहुँच २०२०-११-१५

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]