बारा ४ (निर्वाचन क्षेत्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बारा ४
संसदीय निर्वाचन क्षेत्र
मधेश प्रदेशमा बारा ४
प्रदेशमधेश प्रदेश
जिल्लाबारा जिल्ला
वर्तमान निर्वाचन क्षेत्र
गठन२०४८
राजनीतिक दलनेपाल कम्युनिस्ट पार्टी (एकीकृत-समाजवादी)
सदस्य(हरू)कृष्णकुमार श्रेष्ठ

बारा ४ नेपालको बारा जिल्लाको चार संसदीय निर्वाचन क्षेत्र मध्ये एक हो। यो निर्वाचन क्षेत्र २०७४ भदौ १५ मा पेश गरिएको निर्वाचन क्षेत्र निर्धारण आयोग प्रतिवेदनमा अस्तित्वमा आएको थियो।[१][२]

सम्मिलित क्षेत्रहरू[सम्पादन गर्नुहोस्]

बारा ४ मा परवानीपुर गाउँपालिका, प्रसौनी गाउँपालिका, विश्रामपुर गाउँपालिका, कलैया उपमहानगरपालिकाको वडा १७, फेटा गाउँपालिकाको १–४ र जितपुरसिमरा उपमहानगरपालिकाको वडा १–१० र १९–२४ समेटिएको छ।

प्रदेश सभा खण्डहरू[सम्पादन गर्नुहोस्]

मधेश प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • बारा ४ (क)
  • बारा ४ (ख)

संसद सदस्य[सम्पादन गर्नुहोस्]

संसद/संविधान सभा[सम्पादन गर्नुहोस्]

निर्वाचन सदस्य दल
२०४८ सलिम मियाँ अन्सारी नेकपा एमाले
मार्च १९९८ नेपाल कम्युनिस्ट पार्टी (मार्क्सवादी-लेनिनवादी)
२०५६ फरमुल्लाह मन्सुर नेपाली कांग्रेस
२०६४ जितेन्द्रप्रसाद सोनार तराई-मधेश लोकतान्त्रिक पार्टी
२०७० नाजमा खातुन नेकपा एमाले
२०७४ एकबल मिया राष्ट्रिय जनता पार्टी, नेपाल
अप्रिल २०२० जनता समाजवादी पार्टी, नेपाल
अगस्ट २०२१ लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल
२०७९ कृष्णकुमार श्रेष्ठ नेपाल कम्युनिस्ट पार्टी (एकीकृत-समाजवादी)

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. तुफान न्यौपाने। "निर्वाचन क्षेत्र: जनसङ्ख्यालाई ९०% र भूगोललाई १०%" (नेपाली) भाषा)। हिमाल खबर। सङ्ग्रह मिति १४ मार्च २०२२ 
  2. "१६५ निर्वाचन क्षेत्र बन्दा तपाईंंंको जिल्लामा कति वटा सिट?" (नेपाली) भाषा)। पहिलो पोस्ट। सङ्ग्रह मिति १४ मार्च २०२२ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]