सामग्रीमा जानुहोस्

रौतहट २ (निर्वाचन क्षेत्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
रौतहट २
संसदीय निर्वाचन क्षेत्र
मधेश प्रदेशमा रौतहट २
प्रदेशमधेश प्रदेश
जिल्लारौतहट जिल्ला
मतदाता सङ्ख्या१,००,७१६
वर्तमान निर्वाचन क्षेत्र
गठन२०४८
राजनीतिक दलस्वतन्त्र राजनीतिज्ञ
सदस्य(हरू)किरणकुमार साह

रौतहट २ नेपालको रौतहट जिल्लाको चार संसदीय निर्वाचन क्षेत्र मध्ये एक हो। यो निर्वाचन क्षेत्र २०७४ भदौ १५ मा पेश गरिएको निर्वाचन क्षेत्र निर्धारण आयोग प्रतिवेदनमा अस्तित्वमा आएको थियो।[][]

सम्मिलित क्षेत्रहरू

[सम्पादन गर्नुहोस्]

रौतहट २ मा ईशनाथ नगरपालिका, राजपुर नगरपालिका, परोहा नगरपालिका, बौधीमाई नगरपालिका, मौलापुर नगरपालिकाको ६ र ७ र देवही गोनाही नगरपालिकाको १–४ वडा समेटिएको छ।

प्रदेश सभा खण्डहरू

[सम्पादन गर्नुहोस्]

मधेश प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • रौतहट २ (क)
  • रौतहट २ (ख)
निर्वाचन सदस्य दल
२०४८ शेख इद्रिस नेपाली काङ्ग्रेस
२०५४ मोहम्मद अफताब आलम
२०७० मोहम्मद मुस्ताक आलम मधेशी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक)
२०७२ नेपाल लोकतान्त्रिक फोरम
२०७४ मोहम्मद अफताब आलम नेपाली काङ्ग्रेस
२०७९ किरणकुमार साह स्वतन्त्र राजनीतिज्ञ

निर्वाचन परिणामहरू

[सम्पादन गर्नुहोस्]
उम्मेदवारदलमत%
किरणकुमार साहस्वतन्त्र३२,८४२५०.८१
मोहम्मद फिरदोस आलमनेपाली काङ्ग्रेस२८,२४८४३.७
शैलेन्द्र शाहजनता समाजवादी पार्टी, नेपाल२,१२२३.२८
रम्यास झाजनमत पार्टी१,००४१.५५
अन्य४२००.६५
जम्मा६४,६३६१००
मतान्तर४,५९४
स्वतन्त्र विजयी
स्रोत: []
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस मोहम्मद अफताब आलम १८,८३३
सङ्घीय समाजवादी फोरम, नेपाल किरण कुमार साह १६,८६५
नेकपा (एमाले) मोहम्मद मुस्ताक आलम १३,८८३
अन्य २,४५०
बदर मत ३,२७७
नतिजा काङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग
दल उम्मेदवार मत
मधेशी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक) मोहम्मद मुस्ताक आलम १३,४५०
नेपाली काङ्ग्रेस मोहम्मद अफताब आलम १०,४०५
एनेकपा (माओवादी) किरण कुमार साह ४,६८५
नेकपा (एमाले) अबुल कलाम आजाद १,२७०
अन्य ३,५१८
नतिजा मजफो(लो) विजयी
स्रोत: नेपाल न्युज[]
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस मोहम्मद अफताब आलम १६,८०१
नेकपा (एमाले) शैलेन्द्र शाह ७,४०६
मधेशी जनअधिकार फोरम, नेपाल अब्दुल जब्बार ५,८३१
तराई मधेश लोकतान्त्रिक पार्टी नागेन्द्र प्रसाद सिन्हा ४,२१४
नेकपा (माओवादी) सुरेन्द्र प्रसाद जैसवाल ३,८६१
अन्य २,२९८
बदर मत २,४२५
नतिजा काङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग[]
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस मोहम्मद अफताब आलम २९,७५८
नेकपा (एमाले) अबुल कलाम आजाद १९,७७५
नेकपा (माले) कपिल देव प्रसाद पटेल १,५९०
नेपाल सद्भावना पार्टी लालबु यादव १,०५७
अन्य ५२७
बदर मत १,०९९
नतिजा काङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग[]

२०५४ को उप-निर्वाचन

[सम्पादन गर्नुहोस्]
दल उम्मेदवार
नेपाली काङ्ग्रेस मोहम्मद अफताब आलम
नतिजा काङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग[]
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस शेख इद्रिस २२,६८१
स्वतन्त्र डा. शेख मोइदा ८,८५९
स्वतन्त्र राजेन्द्र प्रसाद पटेल ७,०१०
नेकपा (संयुक्त) मोहम्मद अब्बास ५,४९३
नेपाल सद्भावना पार्टी शम्भु प्रसाद ३,६५४
राष्ट्रिय जन परिषद् लक्ष्मण चौधरी १५५
नतिजा काङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग[]
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस शेख इद्रिस २८,२७६
नेकपा (लोकतान्त्रिक) विष्णुबहादुर मानन्धर १३,८४८
नतिजा काङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. तुफान न्यौपाने। "निर्वाचन क्षेत्र: जनसङ्ख्यालाई ९०% र भूगोललाई १०%" (नेपाली) भाषा)। हिमाल खबर। सङ्ग्रह मिति १४ मार्च २०२२
  2. "१६५ निर्वाचन क्षेत्र बन्दा तपाईंंंको जिल्लामा कति वटा सिट?" (नेपाली) भाषा)। पहिलो पोस्ट। सङ्ग्रह मिति १४ मार्च २०२२
  3. "प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवारहरूको सूची", निर्वाचन आयोग नेपाल
  4. "Nepalnews.com - News from Nepal as it happens", २०१५-०३-२५, अन्तिम पहुँच २०२०-११-२३ अभिलेखिकरण २०१५-०३-२५ वेब्याक मेसिन
  5. "Ca Election report", २००९-१०-०३, अन्तिम पहुँच २०२०-११-१५
  6. 1 2 "Finalised Constituencies With Top Two Candidates", २००८-०१-२४, अन्तिम पहुँच २०२०-११-१५
  7. "प्रतिनिधिसभाको सदस्य निर्वाचित भएको", rajpatra.dop.gov.np, अन्तिम पहुँच २०२०-१२-११

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]