सामग्रीमा जानुहोस्

रौतहट ३ (निर्वाचन क्षेत्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
रौतहट ३
संसदीय निर्वाचन क्षेत्र
मधेश प्रदेशमा रौतहट ३
प्रदेशमधेश प्रदेश
जिल्लारौतहट जिल्ला
मतदाता सङ्ख्या१,०८,६९९
वर्तमान निर्वाचन क्षेत्र
गठन२०४८
राजनीतिक दलराष्ट्रिय स्वतन्त्र पार्टी
सदस्य(हरू)रवीन्‍द्र पटेल

रौतहट ३ नेपालको रौतहट जिल्लाको चार संसदीय निर्वाचन क्षेत्र मध्ये एक हो। यो निर्वाचन क्षेत्र २०७४ भदौ १५ मा पेश गरिएको निर्वाचन क्षेत्र निर्धारण आयोग प्रतिवेदनमा अस्तित्वमा आएको थियो।[][]

सम्मिलित क्षेत्रहरू

[सम्पादन गर्नुहोस्]

रौतहट ३ मा गुजरा नगरपालिका, फतुवा विजयपुर नगरपालिका, कटहरिया नगरपालिका, गरुडा नगरपालिकाको ५–७ वडा, मौलापुर नगरपालिकाको १–५, ८ र ९ र देवही गोनाही नगरपालिकाका वडाहरू ५–९ रहेका छन्।

प्रदेश सभा खण्डहरू

[सम्पादन गर्नुहोस्]

मधेश प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • रौतहट ३ (क)
  • रौतहट ३ (ख)
निर्वाचन सदस्य दल
२०४८ गोविन्द चौधरी स्वतन्त्र
२०५१ हरिहर प्रसाद यादव नेपाली काङ्ग्रेस
२०५६ बंसीधर मिश्रा नेपाल कम्युनिस्ट पार्टी (एमाले)
२०६४ प्रभु साह नेकपा (माओवादी)
पुस २०६५ एनेकपा (माओवादी)
२०७३ नेकपा (माके)
२०७५ नेकपा
२०७९ स्वतन्त्र राजनीतिज्ञ
२०८२ रवीन्‍द्र पटेल राष्ट्रिय स्वतन्त्र पार्टी

निर्वाचन परिणामहरू

[सम्पादन गर्नुहोस्]
उम्मेदवारदलमत%
रवीन्द्र पटेलराष्ट्रिय स्वतन्त्र पार्टी२७,३१८४४.५९
गोविन्द चौधरीजनता समाजवादी पार्टी, नेपाल११,९५४१९.५१
प्रभु साहआम जनता पार्टी९,८९०१६.१४
कुन्दनप्रसाद कुशवाहानेकपा (एमाले)६,६०५१०.७८
पुनम देवीनेपाली कम्युनिस्ट पार्टी३,८८१६.३४
अन्य१,६१३२.६३
कुल सदर मत६१,२६११००
दर्ता भएका मतदाता/मतदान१०८,६९९
मतान्तर१५,३६४
राष्ट्रिय स्वतन्त्र पार्टी विजयी
स्रोत: []
उम्मेदवारदलमत%
प्रभु साहस्वतन्त्र३२,४३७४५.७३
ओम प्रकाशस्वतन्त्र२५,२००३५.५३
रविन्द्र पटेलनेकपा (माओवादी केन्द्र)८,५५८१२.०६
नगेन्द्र चौधरीनागरिक उन्मुक्ति पार्टी१,७२३२.४३
नबिन प्रसाद चौरसियाराष्ट्रिय स्वतन्त्र पार्टी१,००६१.४२
अन्य२,०११२.८३
कुल सदर मत७०,९३५१००
मतान्तर७,२३७
स्वतन्त्र विजयी
स्रोत: []
दल उम्मेदवार मत
नेकपा (माओवादी केन्द्र) प्रभु साह तेली २७,७९९
नेपाली काङ्ग्रेस सुनिल कुमार यादव १८,२०६
राष्ट्रिय जनता पार्टी नेपाल ओम प्रकाश १४,६५८
अन्य १,२९५
बदर मत ३,५५८
नतिजा माओवादी केन्द्र विजयी
स्रोत: निर्वाचन आयोग
दल उम्मेदवार मत
एनेकपा (माओवादी) प्रभु साह तेली १३,००९
मधेशी जनअधिकार फोरम, नेपाल राम किशोर प्रसाद यादव १०,२१०
नेकपा (एमाले) हृदय नारायण प्रसाद साह ५,३३३
नेपाली काङ्ग्रेस हृदय नारायण राय यादव ४,०९२
दलित जनजाति पार्टी सञ्जय महतो १,१८४
अन्य ३,७५०
नतिजा माओवादी विजयी
स्रोत: नेपाल न्युज[]
दल उम्मेदवार मत
नेकपा (माओवादी) प्रभु साह तेली ११,६२५
मधेशी जनअधिकार फोरम, नेपाल राम किशोर प्रसाद यादव १०,९०३
नेपाली काङ्ग्रेस शेख रसिद अली ४,२५५
नेकपा (एमाले) कमल राय यादव ३,५७१
तराई मधेश लोकतान्त्रिक पार्टी राजदेव प्रसाद चौधरी २,८४७
सद्भावना पार्टी शम्भु प्रसाद जैसवाल १,३६२
नेकपा (संयुक्त) राम विश्वास राय यादव १,२१२
अन्य नवल किशोर प्रसाद यादव २,८५४
बदर मत २,७९३
नतिजा माओवादी विजयी
स्रोत: निर्वाचन आयोग[]
दल उम्मेदवार मत
नेकपा (एमाले) बंशीधर मिश्र १७,३९१
नेपाली काङ्ग्रेस हरिहर प्रसाद यादव १३,८९९
स्वतन्त्र गोविन्द चौधरी १३,२०७
नेकपा (माले) राजदेव प्रसाद चौधरी ३,५६३
अन्य २,६६०
बदर मत २,२५५
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग[][]
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस हरिहर प्रसाद यादव १४,८९०
नेकपा (एमाले) तुलसीलाल अमात्य १२,३६६
स्वतन्त्र नारायण यादव ५,७२१
नेपाल जनवादी मोर्चा राज देव चौधरी ३,५००
अन्य ५,१३५
नतिजा नेपाली काङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग[]
दल उम्मेदवार मत
स्वतन्त्र गोविन्द चौधरी १३,९८७
नेपाली काङ्ग्रेस हरिहर प्रसाद यादव ११,८३९
नतिजा स्वतन्त्र विजयी
स्रोत:

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. तुफान न्यौपाने। "निर्वाचन क्षेत्र: जनसङ्ख्यालाई ९०% र भूगोललाई १०%" (नेपाली) भाषा)। हिमाल खबर। सङ्ग्रह मिति १४ मार्च २०२२
  2. "१६५ निर्वाचन क्षेत्र बन्दा तपाईंंंंको जिल्लामा कति वटा सिट?" (नेपाली) भाषा)। पहिलो पोस्ट। सङ्ग्रह मिति १४ मार्च २०२२
  3. "रौतहट-३ मा रास्वपाका रवीन्द्र पटेल विजयी, प्रभु साहको गढ भत्कियो", अनलाइनखबर
  4. "प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवारहरूको सूची", निर्वाचन आयोग
  5. "Nepalnews.com - News from Nepal as it happens", २०१५-०३-२५, मूलबाट २०१५-०३-२५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-२३ अभिलेखिकरण २०१५-०३-२५ वेब्याक मेसिन
  6. "Ca Election report", २००९-१०-०३, मूलबाट २००९-१०-०३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५
  7. 1 2 "Finalised Constituencies With Top Two Candidates", २००८-०१-२४, मूलबाट २००८-०१-२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५ अभिलेखिकरण २००८-०१-२४ वेब्याक मेसिन
  8. "Election Results'99", nepalresearch.org, अन्तिम पहुँच २०२०-११-१५

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]