सामग्रीमा जानुहोस्

पर्सा १ (निर्वाचन क्षेत्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पर्सा १
संसदीय निर्वाचन क्षेत्र
मधेश प्रदेशमा पर्सा १
प्रदेशमधेश प्रदेश
जिल्लापर्सा जिल्ला
मतदाता सङ्ख्या८९,६३८
वर्तमान निर्वाचन क्षेत्र
गठन२०४८
राजनीतिक दलराष्ट्रिय स्वतन्त्र पार्टी
सदस्य(हरू)बुद्धिप्रसाद पन्त

पर्सा १ नेपालको पर्सा जिल्लाको चार संसदीय निर्वाचन क्षेत्र मध्ये एक हो। यो निर्वाचन क्षेत्र २०७४ भदौ १५ मा पेश गरिएको निर्वाचन क्षेत्र निर्धारण आयोग प्रतिवेदनमा अस्तित्वमा आएको थियो।[१][२]

सम्मिलित क्षेत्रहरू

[सम्पादन]

पर्सा १ मा वीरगन्ज महानगरपालिकाको २, ४, ५, ७, ८, ११–१६, १८, २०–२३ र ३०–३२ वडा समेटिएको छ।

प्रदेश सभा खण्डहरू

[सम्पादन]

मधेश प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • पर्सा १ (क)
  • पर्सा १ (ख)

संसद सदस्य

[सम्पादन]
निर्वाचन सदस्य दल
२०४८ आत्माराम ओझा नेपाली काङ्ग्रेस
२०५१ राजीव पराजुली राष्ट्रिय प्रजातन्त्र पार्टी
२०५६ कृष्णप्रसाद भट्टराई नेपाली काङ्ग्रेस
२०६४ करिमा बेगम मधेशी जनअधिकार फोरम, नेपाल
२०६५ मधेशी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक)
२०७० राजेन्द्रबहादुर अमात्य नेपाली काङ्ग्रेस
२०७४ प्रदीप यादव सङ्घीय समाजवादी फोरम, नेपाल
२०७६ समाजवादी पार्टी, नेपाल
२०७९ जनता समाजवादी पार्टी, नेपाल
२०८२ बुद्धिप्रसाद पन्त राष्ट्रिय स्वतन्त्र पार्टी

निर्वाचन परिणामहरू

[सम्पादन]
उम्मेदवारदलमत%
बुद्धिप्रसाद पन्तराष्ट्रिय स्वतन्त्र पार्टी२७,२७४४७.५८
प्रदीप यादवनेकपा (एमाले)१३,०३०२२.७३
अनिल रुङ्गटानेपाली काङ्ग्रेस११,८८५२०.७३
नन्दकिशोर प्रसाद श्रीबास्तबराष्ट्रिय प्रजातन्त्र पार्टी१,२७२२.२२
रामनेरश प्रसाद यादवजनता समाजवादी पार्टी, नेपाल१,२०१२.१
अजय चौरसियानेपाली कम्युनिस्ट पार्टी५३७०.९४
रामकिशोर सिंहउज्यालो नेपाल पार्टी४१५०.७२
अन्य१,७११२.९८
कुल सदर मत५७,३२५१००
दर्ता भएका मतदाता/मतदान८९,६३८–
मतान्तर१४,२४४
राष्ट्रिय स्वतन्त्र पार्टी विजयी
स्रोत: [३]
उम्मेदवारदलमत%
प्रदीप यादवजनता समाजवादी पार्टी, नेपाल२२,५३७४६.३५
अजयकुमार द्विवेदीस्वतन्त्र२०,९१७४३.०२
किरण मान डङ्गोलराष्ट्रिय प्रजातन्त्र पार्टी२,६५९५.४७
लक्ष्मणलाल कर्णलोकतान्त्रिक समाजवादी पार्टी, नेपाल१,११७२.३
अन्य१,३९०२.८६
कुल सदर मत४८,६२०१००
मतान्तर१,६२०
जनता समाजवादी पार्टी, नेपाल विजयी
स्रोत: [४]
दल उम्मेदवार मत
सङ्घीय समाजवादी फोरम, नेपाल प्रदीप यादव २१,१३२
नेपाली काङ्ग्रेस अनिल कुमार रुङ्गटा १६,४८१
नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी) विचारी प्रसाद यादव ५,४१८
अन्य १,५६४
बदर मत २,१४५
नतिजा ससफो विजयी
स्रोत: निर्वाचन आयोग
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस राजेन्द्र बहादुर अमात्य १२,४६३
तराई मधेश लोकतान्त्रिक पार्टी बिमल प्रसाद श्रीवास्तव ९,२९१
राष्ट्रिय मधेश समाजवादी पार्टी राजेश मान सिंह ५,५३२
नेकपा (एमाले) नवराज तिमल्सिना २,२७३
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल बबिता देवी १,८६७
एनेकपा (माओवादी) बलराम प्रसाद तेली १,७०५
मधेशी जनअधिकार फोरम, नेपाल करिमा बेगम १,०९२
अन्य ३,५१३
नतिजा काङ्ग्रेस विजयी
स्रोत: नेपाल न्युज[५]
दल उम्मेदवार मत
मधेशी जनअधिकार फोरम, नेपाल करिमा बेगम १४,६१४
नेपाली काङ्ग्रेस राजेन्द्र बहादुर अमात्य १२,३०२
राष्ट्रिय प्रजातन्त्र पार्टी बिमल प्रसाद श्रीवास्तव ७,१५५
तराई मधेश लोकतान्त्रिक पार्टी रमेश प्रसाद कुर्मी २,३७९
नेकपा (एमाले) बाबु जान अली शेख २,३०१
नेकपा (माओवादी) राजदेव हजरा १,०४१
अन्य २,५००
बदर मत ३,२९७
नतिजा मजफो विजयी
स्रोत: निर्वाचन आयोग[६]
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस कृष्णप्रसाद भट्टराई २४,२९९
नेकपा (एमाले) चिरञ्जीवी आचार्य १३,१९३
राष्ट्रिय प्रजातन्त्र पार्टी राजीव पराजुली ७,२५८
नेपाल सद्भावना पार्टी लक्ष्मण लाल कर्ण १,९२६
नेकपा (माले) जुनैद अन्सारी १,२५८
अन्य ९३४
बदर मत ८६१
नतिजा काङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग[७]
दल उम्मेदवार मत
राष्ट्रिय प्रजातन्त्र पार्टी राजीव पराजुली १४,८३०
नेकपा (एमाले) चिरञ्जीवी आचार्य १०,०६२
नेपाली काङ्ग्रेस आत्माराम ओझा ९,९६२
नेपाल सद्भावना पार्टी रवीन्द्र सिंह २,८७३
अन्य १,०६९
नतिजा राप्रपा विजयी
स्रोत: निर्वाचन आयोग[७]
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस आत्माराम ओझा १७,७०३
नेकपा (एमाले) चिरञ्जीवी आचार्य १०,३९१
नतिजा काङ्ग्रेस विजयी
स्रोत:

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. ↑ तुफान न्यौपाने, निर्वाचन क्षेत्र: जनसङ्ख्यालाई ९०% र भूगोललाई १०%, हिमाल खबर, अन्तिम पहुँच १४ मार्च २०२२, (नेपाली) भाषामा)।
  2. ↑ १६५ निर्वाचन क्षेत्र बन्दा तपाईंंको जिल्लामा कति वटा सिट?, पहिलो पोस्ट, अन्तिम पहुँच १४ मार्च २०२२, (नेपाली) भाषामा)।
  3. ↑ "पर्सा-१ मा रास्वपाका पन्त विजयी", अनलाइनखबर।
  4. ↑ "प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवारहरूको सूची", निर्वाचन आयोग, मूलबाट २०२२-११-२९-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२६-०१-२६।
  5. ↑ "Nepalnews.com - News from Nepal as it happens", २०१५-०३-२५, मूलबाट २०१५-०३-२५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-२३।
  6. ↑ "Ca Election report", २००९-१०-०३, अन्तिम पहुँच २०२०-११-१५।
  7. 1 2 "Finalised Constituencies With Top Two Candidates", २००८-०१-२४, मूलबाट २००६-१०-१२-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५।

बाह्य कडीहरू

[सम्पादन]