सामग्रीमा जानुहोस्

पर्सा १ (निर्वाचन क्षेत्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पर्सा १
संसदीय निर्वाचन क्षेत्र
मधेश प्रदेशमा पर्सा १
प्रदेशमधेश प्रदेश
जिल्लापर्सा जिल्ला
वर्तमान निर्वाचन क्षेत्र
गठन२०४८
राजनीतिक दलजनता समाजवादी पार्टी, नेपाल
सदस्य(हरू)प्रदीप यादव

पर्सा १ नेपालको पर्सा जिल्लाको चार संसदीय निर्वाचन क्षेत्र मध्ये एक हो। यो निर्वाचन क्षेत्र २०७४ भदौ १५ मा पेश गरिएको निर्वाचन क्षेत्र निर्धारण आयोग प्रतिवेदनमा अस्तित्वमा आएको थियो।[][]

सम्मिलित क्षेत्रहरू

[सम्पादन गर्नुहोस्]

पर्सा १ मा वीरगन्ज महानगरपालिकाको २, ४, ५, ७, ८, ११–१६, १८, २०–२३ र ३०–३२ वडा समेटिएको छ।

प्रदेश सभा खण्डहरू

[सम्पादन गर्नुहोस्]

मधेश प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • पर्सा १ (क)
  • पर्सा १ (ख)
निर्वाचन सदस्य दल
२०४८ आत्माराम ओझा नेपाली कांग्रेस
२०५१ राजीव पराजुली राष्ट्रिय प्रजातन्त्र पार्टी
२०५६ कृष्णप्रसाद भट्टराई नेपाली कांग्रेस
२०६४ करिमा बेगम मधेशी जनअधिकार फोरम, नेपाल
जुन २००९ मधेशी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक)
२०७० राजेन्द्रबहादुर अमात्य नेपाली कांग्रेस
२०७४ प्रदीप यादव सङ्घीय समाजवादी फोरम, नेपाल
मे २०१९ समाजवादी पार्टी, नेपाल
मङ्सिर २०७९ जनता समाजवादी पार्टी, नेपाल

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. तुफान न्यौपाने। "निर्वाचन क्षेत्र: जनसङ्ख्यालाई ९०% र भूगोललाई १०%" (नेपाली) भाषा)। हिमाल खबर। सङ्ग्रह मिति १४ मार्च २०२२ 
  2. "१६५ निर्वाचन क्षेत्र बन्दा तपाईंंको जिल्लामा कति वटा सिट?" (नेपाली) भाषा)। पहिलो पोस्ट। सङ्ग्रह मिति १४ मार्च २०२२ 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]