सामग्रीमा जानुहोस्

पर्सा २ (निर्वाचन क्षेत्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पर्सा २
संसदीय निर्वाचन क्षेत्र
मधेश प्रदेशमा पर्सा २
प्रदेशमधेश प्रदेश
जिल्लापर्सा जिल्ला
मतदाता सङ्ख्या९५,१२०
वर्तमान निर्वाचन क्षेत्र
गठन२०४८
राजनीतिक दलराष्ट्रिय स्वतन्त्र पार्टी
सदस्य(हरू)सुशीलकुमार कानु

पर्सा २ नेपालको पर्सा जिल्लाको चार संसदीय निर्वाचन क्षेत्र मध्ये एक हो। यो निर्वाचन क्षेत्र २०७४ भदौ १५ मा पेश गरिएको निर्वाचन क्षेत्र निर्धारण आयोग प्रतिवेदनमा अस्तित्वमा आएको थियो।[१][२]

सम्मिलित क्षेत्रहरू

[सम्पादन]

पर्सा २ मा पर्सागढी नगरपालिका, बहुदरमाई नगरपालिकाको २–४ र ६ र वीरगन्ज महानगरपालिकाको १, ३, ६, ९, १०, १७, १९ र २४–२९ वडा समेटिएको छ।

प्रदेश सभा खण्डहरू

[सम्पादन]

मधेश प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • पर्सा २ (क)
  • पर्सा २ (ख)

संसद सदस्य

[सम्पादन]
निर्वाचन सदस्य दल
२०४८ रामचन्द्र कुशवाहा नेपाली काङ्ग्रेस
२०५६ अजयकुमार चौरसिया
२०६४ अजय कुमार द्विवेदी
२०७० बिचारी प्रसाद यादव नेपाल कम्युनिस्ट पार्टी (एमाले)
२०७४ बिमल प्रसाद श्रीवास्तव सङ्घीय समाजवादी फोरम, नेपाल
२०७५ समाजवादी पार्टी, नेपाल
२०७७ जनता समाजवादी पार्टी, नेपाल
२०७८ लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल
२०७९ अजयकुमार चौरसिया नेपाली काङ्ग्रेस
२०८२ सुशीलकुमार कानु राष्ट्रिय स्वतन्त्र पार्टी

निर्वाचन परिणामहरू

[सम्पादन]
उम्मेदवारदलमत%
सुशीलकुमार कानुराष्ट्रिय स्वतन्त्र पार्टी३०,७४०५०.१४
अजयकुमार चौरसियानेपाली काङ्ग्रेस११,८९०१९.३९
रीमाकुमारी यादवनेकपा (एमाले)११,६०५१८.९३
अशोककुमार अग्रवालजनता समाजवादी पार्टी, नेपाल२,६४२४.३१
बिना जैसवालराष्ट्रिय प्रजातन्त्र पार्टी१,९९९३.२६
मनोजकुमार चौधरीनेपाली कम्युनिस्ट पार्टी९१३१.४९
अन्य१,५२१२.४८
कुल सदर मत६१,३१०१००
दर्ता भएका मतदाता/मतदान९५,१२०–
मतान्तर१८,८५०
राष्ट्रिय स्वतन्त्र पार्टी विजयी
स्रोत: [३]
उम्मेदवारदलमत%
अजय कुमार चौरसियानेपाली काङ्ग्रेस२८,४५१५१.२६
सुरेन्द्र प्रसाद कुर्मीजनता समाजवादी पार्टी, नेपाल२२,४४५४०.४४
नरेश कुमार साहराष्ट्रिय प्रजातन्त्र पार्टी२,७४१४.९४
अन्य१,८६४३.३६
कुल सदर मत५५,५०११००
मतान्तर६,००६
नेपाली काङ्ग्रेस विजयी
स्रोत: [४]
दल उम्मेदवार मत
सङ्घीय समाजवादी फोरम, नेपाल विमलप्रसाद श्रीवास्तव २१,१६९
नेपाली काङ्ग्रेस अजयकुमार चौरसिया १९,७०४
नेकपा (माओवादी केन्द्र) मोहम्मद सलिम मन्सुर ६,७२९
अन्य १,६४३
बदर मत २,८४९
नतिजा ससफो विजयी
स्रोत: निर्वाचन आयोग
दल उम्मेदवार मत
नेकपा (एमाले) विचारी प्रसाद यादव ८,७१४
मधेशी जनअधिकार फोरम, नेपाल प्रदिप यादव ६,७११
नेपाली काङ्ग्रेस अजय कुमार द्विवेदी ६,५१६
एनेकपा (माओवादी) मोहम्मद बाशुरुद्दीन अंसारी ४,४०२
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल राजिव पराजुली ४,३३७
मधेशी जनअधिकार फोरम (गणतान्त्रिक) शशि कपुर मियाँ २,३०६
राष्ट्रिय प्रजातन्त्र पार्टी राम अयोध्या राउत कुर्मी १,४१९
मधेशी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक) नारायणजी रौनियार १,२६३
अन्य २,४१५
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: नेपाल न्युज[५]
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस अजय कुमार द्विवेदी ९,५३१
मधेशी जनअधिकार फोरम, नेपाल शशि कपुर मियाँ ८,०२१
राष्ट्रिय प्रजातन्त्र पार्टी गोखुल प्रसाद कुर्मी ६,४५७
नेकपा (एमाले) विचारी प्रसाद यादव ५,६५६
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल राजिव पराजुली ३,८५०
नेकपा (माओवादी) हरि प्रसाद मण्डल २,४०२
स्वतन्त्र डा. कमरुल होदा अंसारी १,६५९
तराई मधेश लोकतान्त्रिक पार्टी गोपाल राउत १,०८९
अन्य २,९३३
बदर मत ३,७५४
नतिजा काङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग[६]
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस अजय कुमार चौरसिया २०,१७८
नेकपा (एमाले) नागेन्द्र प्रसाद चौधरी १९,६२२
राष्ट्रिय प्रजातन्त्र पार्टी (चन्द) मोहन लाल चौधरी ४,६३३
राष्ट्रिय प्रजातन्त्र पार्टी मोहन प्रसाद नेपाली २,५५४
नेकपा (माले) रामाश्री राम चमार १,००३
अन्य ९२४
बदर मत १,३९३
नतिजा काङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग[७][८]
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस राम चन्द्र कुशवाहा १३,३४७
नेकपा (एमाले) राम चन्द्र साह ११,११९
राष्ट्रिय प्रजातन्त्र पार्टी मोहन लाल चौधरी ८,७९४
नेपाल सद्भावना पार्टी इन्द्र प्रसाद यादव ५,०३९
अन्य १,९४८
नतिजा काङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग[७]
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस राम चन्द्र कुशवाहा १६,६२३
नेकपा (एमाले) नागेन्द्र प्रसाद चौधरी १०,६५२
नतिजा काङ्ग्रेस विजयी
स्रोत:

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. ↑ तुफान न्यौपाने, निर्वाचन क्षेत्र: जनसङ्ख्यालाई ९०% र भूगोललाई १०%, हिमाल खबर, अन्तिम पहुँच १४ मार्च २०२२, (नेपाली) भाषामा)।
  2. ↑ १६५ निर्वाचन क्षेत्र बन्दा तपाईंंको जिल्लामा कति वटा सिट?, पहिलो पोस्ट, अन्तिम पहुँच १४ मार्च २०२२, (नेपाली) भाषामा)।
  3. ↑ "पर्सा-२ मा रास्वपाका सुशील कानु विजयी", कान्तिपुर।
  4. ↑ "प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवारहरूको सूची", निर्वाचन आयोग, मूलबाट २०२२-११-२९-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२६-०१-२६।
  5. ↑ "Nepalnews.com - News from Nepal as it happens", २०१५-०३-२५, मूलबाट २०१५-०३-२५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-२३। अभिलेखिकरण २०१५-०३-२५ वेब्याक मेसिन
  6. ↑ "Ca Election report", २००९-१०-०३, मूलबाट २००९-१०-०३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५।
  7. 1 2 "Finalised Constituencies With Top Two Candidates", २००८-०१-२४, मूलबाट २००८-०१-२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५। अभिलेखिकरण २००६-१०-१२ वेब्याक मेसिन
  8. ↑ "Election Results'99", nepalresearch.org, अन्तिम पहुँच २०२०-११-१५।

बाह्य कडीहरू

[सम्पादन]