सप्तरी ४ (निर्वाचन क्षेत्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सप्तरी ४
निर्वाचन क्षेत्र
सप्तरी जिल्लाको नक्सामा गाढा भागमा सप्तरी ४ (निर्वाचन क्षेत्र)
प्रदेशमधेश प्रदेश
जिल्लासप्तरी जिल्ला
वर्तमान निर्वाचन क्षेत्र
गठनवि.सं. २०४८
राजनीतिक दलनेपाली कांग्रेस
सांसदतेजुलाल चौधरी
सप्तरी ४
निर्वाचन क्षेत्र
सप्तरी ४ is located in मधेश प्रदेश
सप्तरी ४
सप्तरी ४
मधेश प्रदेशमा स्थान
निर्देशाङ्क: २६°३९′N ८६°३८′E / २६.६५°N ८६.६३°E / 26.65; 86.63निर्देशाङ्कहरू: २६°३९′N ८६°३८′E / २६.६५°N ८६.६३°E / 26.65; 86.63

सप्तरी ४ नेपालको सप्तरी जिल्लाको चार मध्येको एक निर्वाचन क्षेत्र हो। वि.सं. २०७४ भदौ १५ मा निर्वाचन क्षेत्र निर्धारण आयोगले नेपाल सरकारलाई प्रतिवेदन बुझाएपछि यो निर्वाचन क्षेत्र अस्तित्वमा आएको थियो।[१][२]

सम्मिलित क्षेत्रहरू[सम्पादन गर्नुहोस्]

सप्तरी ४ मा सुरुङ्गा नगरपालिका, खडक नगरपालिका, बोदेबरसाइन नगरपालिकावलान-विहुल गाउँपालिका रहेका छन्।

विधानसभा खण्डहरू[सम्पादन गर्नुहोस्]

यसले निम्न मधेश प्रदेश सभा क्षेत्रलाई समेट्छ

  • सप्तरी ४ (क)
  • सप्तरी ४(ख)

संसद सदस्यहरू[सम्पादन गर्नुहोस्]

संसद/संविधान सभा[सम्पादन गर्नुहोस्]

चुनाव सदस्य पार्टी
आम निर्वाचन २०४८ कुबेर प्रसाद शर्मा नेपाली कांग्रेस
आम निर्वाचन २०५१ दानलाल चौधरी नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी)
आम निर्वाचन २०५६ जगदीश प्रसाद साह
संविधान सभा निर्वाचन, २०६४ रेणु कुमारी यादव मधेशी जनअधिकार फोरम, नेपाल
संविधान सभा निर्वाचन २०७० ताराकान्त चौधरी नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी)
प्रतिनिधि सभा निर्वाचन, २०७४ तेजुलाल चौधरी नेपाली कांग्रेस

प्रदेश सभा[सम्पादन गर्नुहोस्]

सप्तरी ४ (क)[सम्पादन गर्नुहोस्]

निर्वाचन सदस्य राजनीतिक दल
मधेश प्रदेश सभा निर्वाचन, २०७४ गोविन्द बहादुर न्यौपाने नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी)
वि.सं. २०७५ वैशाख नेपाल कम्युनिष्ट पार्टी
वि.सं. २०७७ फागुन नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी)
वि.सं. २०७८ साउन नेकपा (एकीकृत समाजवादी)

सप्तरी ४ (ख)[सम्पादन गर्नुहोस्]

निर्वाचन सदस्य राजनीतिक दल
मधेश प्रदेश सभा निर्वाचन, २०७४ अभिषेक यादव सङ्घीय समाजवादी फोरम, नेपाल
वि.सं. २०७६ वैशाख समाजवादी पार्टी, नेपाल
वि.सं. २०७७ वैशाख जनता समाजवादी पार्टी, नेपाल

निर्वाचन परिणाम[सम्पादन गर्नुहोस्]

प्रतिनिधि सभा निर्वाचन, २०७९[सम्पादन गर्नुहोस्]

राजनीतिक दल उम्मेदवार मत
नेपाली कांग्रेस तेजुलाल चौधरी
जनता समाजवादी पार्टी, नेपाल बालकिशोर यादव
राष्ट्रिय प्रजातन्त्र पार्टी मकुन चौधरी
अरू
अवैध मतहरू
नतिजा

प्रतिनिधि सभा निर्वाचन, २०७४[सम्पादन गर्नुहोस्]

राजनीतिक दल उम्मेदवार मत
नेपाली कांग्रेस तेजुलाल चौधरी २४,११३
राष्ट्रिय जनता पार्टी नेपाल मृगेन्द्र कुमार सिंह यादव १४,८८६
नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी) मोहम्मद इस्लाम १४,३०५
अरू २,२७८
अवैध मतहरू ५,२५२
नतिजा कांग्रेस विजयी
स्रोत : निर्वाचन आयोग

मधेश प्रदेश सभा निर्वाचन, २०७४[सम्पादन गर्नुहोस्]

४ (क)[सम्पादन गर्नुहोस्]
राजनीतिक दल उम्मेदवार मत
नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी) गोविन्द बहादुर न्यौपाने १५,११३
नेपाली कांग्रेस सीता राम साह ११,३९५
सङ्घीय समाजवादी फोरम, नेपाल विनोद कुमार चौधरी ३,८२७
अन्य १,१२९
अवैध मतहरू २,०२३
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग

४ (ख)[सम्पादन गर्नुहोस्]
राजनीतिक दल उम्मेदवार मत
सङ्घीय समाजवादी फोरम, नेपाल अभिषेक यादव ९,६०५
नेपाली कांग्रेस विवेकानन्द झा ७,३३६
नेकपा (माओवादी केन्द्र) शशि कुमार यादव ४,४७९
नेपाल सङ्घीय समाजवादी पार्टी मोहम्मद सहमुद मियाँ १,५१०
स्वतन्त्र वालेश्वर प्रसाद यादव १,०१३
अन्य १,१६९
अवैध मतहरू २,१०२
नतिजा ससफो विजयी
स्रोत: निर्वाचन आयोग

संविधान सभा निर्वाचन २०७०[सम्पादन गर्नुहोस्]

राजनीतिक दल उम्मेदवार मत
नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी) ताराकान्त चौधरी ८,२१७
नेपाली कांग्रेस दिनेश कुमार यादव ६,९८५
मधेशी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक) सत्यनारायण यादव ४,३८४
सद्भावना पार्टी जिस्मुल खान ४,१४१
मधेशी जनअधिकार फोरम, नेपाल रेणु कुमारी यादव ३,००७
स्वतन्त्र सूर्यनारायण मण्डल १,५३३
राष्ट्रिय मधेस समाजवादी पार्टी गजेन्द्र कुमार मण्डल १,५१५
तराई मधेस लोकतान्त्रिक पार्टी पुष्प ठाकुर १,००५
अरू ५,९९६
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: नेपाल समाचार[३]

संविधान सभा निर्वाचन, २०६४[सम्पादन गर्नुहोस्]

पार्टी उम्मेदवार भोटहरू
मधेशी जनअधिकार फोरम, नेपाल रेणु कुमारी यादव १२,६८१
नेपाल सद्भावना पार्टी (आनन्दीदेवी) जिस्मुल खान ७,५९०
नेपाली कांग्रेस दिनेश कुमार यादव ६,०७०
सद्भावना पार्टी सत्य नारायण यादव ५,३४४
नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी) जगदीश प्रसाद साह ५,२५४
नेकपा (माओवादी) छेदी साफी २,८९९
तराई मधेस लोकतान्त्रिक पार्टी सुरेन्द्र नारायण मण्डल २,५३६
दलित जनजाति पार्टी जगजीवन राम १,९६६
अरू ४,६७८
अवैध मतहरू २,९७४
नतिजा मजफो विजयी
स्रोत: निर्वाचन आयोग [४]

आम निर्वाचन २०५६[सम्पादन गर्नुहोस्]

राजनीतिक दल उम्मेदवार मत
नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी) जगदीश प्रसाद साह १४,१९१
नेपाली कांग्रेस छेदीलाल चौधरी १२,०८९
नेपाल सद्भावना पार्टी खुशीलाल मण्डल १०,५८७
राष्ट्रिय प्रजातन्त्र पार्टी (चन्द) उमदेश्वर प्रसाद साहु ३,५११
हरियाली नेपाल पार्टी चन्द्रकान्त चौधरी २,४९५
राष्ट्रिय प्रजातन्त्र पार्टी कुल नन्द चौधरी २,२६४
नेकपा (मार्क्सवादी-लेनिनवादी) सरस्वती कुमार चौधरी १,७१५
अरू १,०७९
अवैध मतहरू २,०५४
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग[५][६]

आम निर्वाचन २०५१[सम्पादन गर्नुहोस्]

राजनीतिक दल उम्मेदवार मत
नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी) दानलाल चौधरी १४,०८६
नेपाली कांग्रेस कुबेर प्रसाद शर्मा १०,८८३
नेपाल सद्भावना पार्टी मेदनी प्रताप शाह ७,७१८
राष्ट्रिय प्रजातन्त्र पार्टी चन्द्रनारायण चौधरी ३,००८
अरू ४,६७५
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग [७]

आम निर्वाचन २०४८[सम्पादन गर्नुहोस्]

राजनीतिक दल उम्मेदवार मत
नेपाली कांग्रेस कुबेर प्रसाद शर्मा १३,९३१
नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी) बेचन माझी १०,७२१
नतिजा कांग्रेस विजयी
स्रोत: [१]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भहरू[सम्पादन गर्नुहोस्]

  1. तुफान न्यौपाने। "निर्वाचन क्षेत्र: जनसंख्यालाई ९०% र भूगोललाई १०%" (नेपाली) भाषा)। हिमाल खबर। सङ्ग्रह मिति १४ मार्च २०२२ 
  2. "१६५ निर्वाचन क्षेत्र बन्दा तपाईँको जिल्लामा कति वटा सिट?" (नेपाली) भाषा)। पहिलो पोस्ट। सङ्ग्रह मिति १४ मार्च २०२२ 
  3. "Nepalnews.com - News from Nepal as it happens", २०१५-०३-२५, मूलबाट २०१५-०३-२५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-२३  वेब्याक मेसिन अभिलेखिकरण २०१५-०३-२५ मिति
  4. "Ca Election report", २००९-१०-०३, मूलबाट २००९-१०-०३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५ 
  5. "Finalised Constituencies With Top Two Candidates", २००८-०१-२४, मूलबाट २००८-०१-२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५  वेब्याक मेसिन अभिलेखिकरण २००८-०१-२४ मिति
  6. "Election Results'99", nepalresearch.org, अन्तिम पहुँच २०२०-११-१५ 
  7. "Finalised Constituencies With Top Two Candidates", २००८-०१-२४, मूलबाट २००८-०१-२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५  वेब्याक मेसिन अभिलेखिकरण २००८-०१-२४ मिति

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]