सामग्रीमा जानुहोस्

अभिषेक यादव

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अभिषेक यादव
मधेश प्रदेश सभाको सदस्य
पद बहाली
वि.सं. २०७४
पूर्वाधिकारीपद स्थापित
निर्वाचन क्षेत्रसप्तरी ४ (निर्वाचन क्षेत्र)
व्यक्तिगत विवरण
जन्म (1985-09-06) ६ सेप्टेम्बर १९८५ (उमेर ४०)
राजनीतिक दलजनता समाजवादी पार्टी, नेपाल
पेशाराजनीतिज्ञ

Deprecated parameter birthnameDeprecated parameter primeministerDeprecated parameter restingplaceDeprecated parameter honorific-suffixDeprecated parameter viceprimeministerDeprecated parameter vicepresident2Deprecated parameter restingplacecoordinatesDeprecated parameter otherpartyDeprecated parameter honorific-prefixDeprecated parameter primeminister2Deprecated parameter imagesizeDeprecated parameter vicepresidentDeprecated parameter smallimageDeprecated parameter viceprimeminister2

अभिषेक यादव एक नेपाली राजनीतिज्ञ हुन्। उनी जनता समाजवादी पार्टी नेपालबाट मधेश प्रदेशको प्रदेश सभा सदस्य हुन्।[] बोदेबरसाइन नगरपालिका निवासी यादव प्रदेश सभा निर्वाचन, २०७४ मा सप्तरी ४ (ख) बाट निर्वाचित भएका थिए।[] उनी नेपाली राजनीतिज्ञ रेणु कुमारी यादवको छोरा हुन्।

निर्वाचन इतिहास

[सम्पादन गर्नुहोस्]
राजनीतिक दल उम्मेदवार मत
संघीय समाजवादी फोरम, नेपाल अभिषेक यादव ९,६०५
नेपाली कांग्रेस विवेकानन्द झा ७,३३६
नेकपा (माओवादी केन्द्र) शशिकुमार यादव ४,४७९
नेपाल संघीय समाजवादी पार्टी मोहम्मद सामुद मिया १,५१०
स्वतन्त्र बालेश्वर प्रसाद यादव १,०१३
अरू १,१६९
अवैध मतहरू 2,102
नतिजा ससफो विजयी
स्रोत : निर्वाचन आयोग अभिलेखिकरण २०२१-०७-१४ वेब्याक मेसिन

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]