सामग्रीमा जानुहोस्

धनुषा १ (निर्वाचन क्षेत्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
धनुषा १
निर्वाचन क्षेत्र
धनुषा जिल्लाको नक्सामा गाढा गरिएको भागमा निर्वाचन क्षेत्र
प्रदेशमधेश प्रदेश
जिल्लाधनुषा जिल्ला
मतदाता सङ्ख्या१,२६,०४०
वर्तमान निर्वाचन क्षेत्र
गठनवि.सं. २०४८
राजनीतिक दलनेपाली कम्युनिस्ट पार्टी
सांसदमातृकाप्रसाद यादव

धनुषा १ नेपालको धनुषा जिल्लाको चार मध्येको एक निर्वाचन क्षेत्र हो। वि.सं. २०७४ भदौ १५ मा निर्वाचन क्षेत्र निर्धारण आयोगले नेपाल सरकारलाई प्रतिवेदन बुझाएपछि यो निर्वाचन क्षेत्र अस्तित्वमा आएको थियो।

सम्मिलित क्षेत्रहरू

[सम्पादन गर्नुहोस्]

धनुषा १ मा गणेशमान चारनाथ नगरपालिका, धनुषाधाम नगरपालिका, सबैला नगरपालिका, मिथिला बिहारी नगरपालिकाको वडा नं. १, ३, ४ र ५, हंसपुर नगरपालिकाको वडा नं. २, ३, ५, ७ र ८, मिथिला नगरपालिकाको वडा नं. ४ क्षिरेश्वरनाथ नगरपालिकाको वडा नं. ८ र ९ समेटिएको छ।

विधानसभा खण्डहरू

[सम्पादन गर्नुहोस्]

मधेश प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • धनुषा १(क)
  • धनुषा १(ख)

संसद सदस्यहरू

[सम्पादन गर्नुहोस्]
चुनाव सदस्य राजनीतिक दल
२०४८ शिवधारी यादव नेपाली काङ्ग्रेस
२०५१ रामचन्द्र झा नेकपा (एमाले)
२०५६ स्मृति नारायण चौधरी नेपाली काङ्ग्रेस
२०६४ रामचन्द्र झा नेकपा (एमाले)
२०७० दिनेश प्रसाद पर्शैला यादव नेपाली काङ्ग्रेस
२०७४ मातृका प्रसाद यादव नेकपा (माओवादी केन्द्र)
२०७५ वैशाख नेपाल कम्युनिष्ट पार्टी
२०७७ फागुन नेकपा (माओवादी केन्द्र)
२०७९ दीपक कार्की जनता समाजवादी पार्टी, नेपाल
२०८२ मातृकाप्रसाद यादव नेपाली कम्युनिस्ट पार्टी

निर्वाचन परिणाम

[सम्पादन गर्नुहोस्]
उम्मेदवारदलमत%
मातृकाप्रसाद यादवनेपाली कम्युनिस्ट पार्टी१०,४३०२५.२४
राम पलटन साहनेपाली काङ्ग्रेस९,५०२२३
रामचन्द्र मण्डलनेकपा (एमाले)९,३१५२२.५४
दीपक कार्कीजनता समाजवादी पार्टी, नेपाल४,१४५१०.०३
मनोज मल्ल ठकुरीराष्ट्रिय प्रजातन्त्र पार्टी३,७२९९.०२
ब्रहमदेव महतोजनमत पार्टी२,४०४५.८२
अन्य१,७९६४.३५
कुल सदर मत४१,३२११००
दर्ता भएका मतदाता/मतदान१२६,०४०
मतान्तर९२८
नेपाली कम्युनिस्ट पार्टी विजयी
स्रोत: []
राजनीतिक दल उम्मेदवार मत
जनता समाजवादी पार्टी, नेपाल दीपक कार्की २७,४३१
नेकपा (माओवादी केन्द्र) मातृका प्रसाद यादव २१,४८३
जनमत पार्टी किशोरी साह कमल १४,४६७
राष्ट्रिय प्रजातन्त्र पार्टी मनोज मल्ल ठकुरी ८,२७३
अरू
अवैध मतहरू
नतिजा जसपाने विजयी
राजनीतिक दल उम्मेदवार मत
नेकपा (माओवादी केन्द्र) मातृका प्रसाद यादव २६,४१८
सङ्घीय समाजवादी फोरम, नेपाल दीपक कार्की १७,२९६
नेपाली काङ्ग्रेस आनन्दप्रसाद ढुङ्गाना १५,६७९
स्वतन्त्र मनोज मल्ल ठकुरी ३,४९२
अरू १,८१२
अवैध मतहरू ४,४७१
नतिजा माओवादी केन्द्र विजयी
स्रोत : निर्वाचन आयोग अभिलेखिकरण २०२१-०७-१४ वेब्याक मेसिन
राजनीतिक दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस दिनेश प्रसाद पर्शैला यादव ८,८२७
स्वतन्त्र जोग कुमार बर्बरिया यादव ७,९४६
एनेकपा (माओवादी) रामचन्द्र झा ५,३१०
नेकपा (एमाले) रत्नेश्वर गोइत यादव ४,१७५
मधेसी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक) उमाशंकर अरगरिया ३,१३७
मधेसी जनअधिकार फोरम, नेपाल अरुण सिंह मण्डल धानुक १,३२७
अरू ४,०८५
नतिजा काङ्ग्रेस विजयी
स्रोत: नेपाल न्युज[]
राजनीतिक दल उम्मेदवार मत
नेकपा (एमाले) रामचन्द्र झा १२,१८३
नेकपा (माओवादी) जोग कुमार बर्बरिया यादव ९,६०८
मधेसी जनअधिकार फोरम, नेपाल गजाधर रोहिता यादव ६,२१०
नेपाली काङ्ग्रेस स्मृति नारायण चौधरी ५,३५४
अरू ४,७३३
अवैध मतहरू २,९३२
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग []
राजनीतिक दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस स्मृति नारायण चौधरी २०,०९५
नेकपा (एमाले) रामचन्द्र झा १८,३५२
नेकपा (मार्क्सवादी-लेनिनवादी) रत्नेश्वर गोइत ७,२२८
राष्ट्रिय प्रजातन्त्र पार्टी गुरु शरण रोहिता १,०३५
अरू १,३७७
अवैध मतहरू १,४५७
नतिजा काङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग [] []
राजनीतिक दल उम्मेदवार मत
नेकपा (एमाले) रामचन्द्र झा २०,७४९
नेपाली काङ्ग्रेस शिव धारी यादव १४,३१७
राष्ट्रिय प्रजातन्त्र पार्टी मदन गिरी ४,६७७
नेपाल सद्भावना पार्टी प्रदीप गोइत १,६३७
संयुक्त जनमोर्चा नेपाल असरफी मिनबार १,६३६
अरू ६४७
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग []
राजनीतिक दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस शिवधारी यादव १६,६१६
नेकपा (एमाले) योगेन्द्र शाह १६,३७१
नतिजा काङ्ग्रेस विजयी
स्रोत:

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "धनुषा-१ मा मातृका यादवलाई निर्वाचित भएको प्रमाणपत्र हस्तान्तरण", रिपोटर्स नेपाल
  2. "Nepalnews.com - News from Nepal as it happens", २०१५-०३-२५, मूलबाट २०१५-०३-२५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-२३ अभिलेखिकरण २०१५-०३-२५ वेब्याक मेसिन
  3. "Ca Election report", २००९-१०-०३, मूलबाट २००९-१०-०३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५
  4. 1 2 "Finalised Constituencies With Top Two Candidates", २००८-०१-२४, मूलबाट २००८-०१-२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५ अभिलेखिकरण २००८-०१-२४ वेब्याक मेसिन
  5. "Election Results'99", nepalresearch.org, अन्तिम पहुँच २०२०-११-१५

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]