मातृकाप्रसाद यादव
स्वरूप
माननीय मातृका प्रसाद यादव | |
---|---|
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री | |
कार्यकाल सन् २०१८ फेब्रुअरी २६ – सन् २०१९ नोभेम्बर २० | |
राष्ट्रपति | विद्यादेवी भण्डारी |
प्रधानमन्त्री | खड्गप्रसाद ओली |
भूमि सुधार मन्त्री | |
कार्यकाल सन् २००८ – सन् २००९ | |
राष्ट्रपति | रामवरण यादव |
प्रधानमन्त्री | पुष्पकमल दाहाल |
व्यक्तिगत विवरण | |
जन्म | नेपाल |
राजनीतिक दल | नेपाल कम्युनिस्ट पार्टी |
मातृका प्रसाद यादव, एक नेपाली राजनीतिज्ञ र नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य हुन्। उनी दोस्रो ओली मन्त्रिमण्डलमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री र पहिलो दाहाल मन्त्रिमण्डलमा भूमि सुधार मन्त्री भएर काम गरेका थिए।[१][२]यादवले ललितपुर महानगरपालिकामा सन् २०१९ सेप्टम्बर २८ र २९ को दिन 'मेड इन नेपाल' लगानी सम्मेलनको आयोजना गरेका थिए।[३]
राजनीति प्रवेश
[सम्पादन गर्नुहोस्]वैवाहिक जीवन
[सम्पादन गर्नुहोस्]सन्दर्भ
[सम्पादन गर्नुहोस्]- ↑ "Ministry of Industry, Commerce and Supplies", Ministry of Industry, Commerce and Supplies, अन्तिम पहुँच २० अगस्ट २०१८।
- ↑ "The Official Portal of Government of Nepal", Government of Nepal, मूलबाट ३१ अगस्ट २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २० अगस्ट २०१८। वेब्याक मेसिन अभिलेखिकरण ३१ अगस्ट २०१८ मिति
- ↑ "7th 'Made in Nepal' Expo kicks off", Khabarhub English News, २०१९-०९-२८, अन्तिम पहुँच २०१९-११-०५।