दीपक कार्की
स्वरूप
दीपक कार्की | |
|---|---|
| प्रतिनिधि सभा सदस्य | |
| पदमा २०७९ पुष ७ | |
| निर्वाचन क्षेत्र | धनुषा १ |
| व्यक्तिगत विवरण | |
| दल | जनता समाजवादी पार्टी, नेपाल |
दीपक कार्की जनता समाजवादी पार्टी, नेपाल का नेपाली राजनीतिज्ञ हुन्। उनी प्रतिनिधि सभा निर्वाचन, २०७९ मा धनुषा १ बाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए।उनले सो निर्वाचनमा २७४३१ मत हासिल गरेका थिए। [१]
यो पनि हेर्नुहोस्
[सम्पादन]सन्दर्भ सामग्रीहरू
[सम्पादन]- ↑ "नेपाल निर्वाचन आयोग", अन्तिम पहुँच २०२२-१२-२०।
| एक नेपाली राजनीतिज्ञसँग सम्बन्धित यो लेख अपुरो छ। तपाईं यस लेखलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ। |