सामग्रीमा जानुहोस्

सिराहा २ (निर्वाचन क्षेत्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सिराहा २
निर्वाचन क्षेत्र
सिराहा जिल्लाको नक्सामा गाढा गरिएको भागमा निर्वाचन क्षेत्र
प्रदेशमधेश प्रदेश
जिल्लासिराहा जिल्ला
मतदाता सङ्ख्या१,१५,७६०
वर्तमान निर्वाचन क्षेत्र
गठनवि.सं. २०४८
राजनीतिक दलराष्ट्रिय स्वतन्त्र पार्टी
सांसदशिवशङ्कर यादव

सिरहा २ नेपालको सिराहा जिल्लाको चार मध्येको एक निर्वाचन क्षेत्र हो। वि.सं. २०७४ भदौ १५ मा निर्वाचन क्षेत्र निर्धारण आयोगले नेपाल सरकारलाई प्रतिवेदन बुझाएपछि यो निर्वाचन क्षेत्र अस्तित्वमा आएको थियो।[][]

सम्मिलित क्षेत्रहरू

[सम्पादन गर्नुहोस्]

सिरहा २ निर्वाचन क्षेत्रमा नवराजपुर गाउँपालिका, बरियारपट्टी गाउँपालिका, औरही गाउँपालिका, सुखीपुर नगरपालिका, अर्नमा गाउँपालिकाको वडा नं. ४ र ५, धनगढीमाई नगरपालिकाको वडा नं. ३ देखि १४, लक्ष्मीपुर पतारी गाउँपालिकाको वडा नं. १ र गोलबजार नगरपालिकाको वडा नं. १३ समेटिएको छ।[][]

प्रदेश सभा खण्डहरू

[सम्पादन गर्नुहोस्]

मधेश प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • सिरहा २(क)
  • सिरहा २(ख)

संसद सदस्यहरू

[सम्पादन गर्नुहोस्]
निर्वाचन सदस्य राजनीतिक दल
आम निर्वाचन २०४८ नथुनी सिंह दनुवार नेपाली काङ्ग्रेस
आम निर्वाचन २०५१ नरेन्द्रराज पोखरेल नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी)
आम निर्वाचन २०५६ चित्रलेखा यादव नेपाली काङ्ग्रेस
संविधान सभा निर्वाचन, २०६४ राजलाल यादव मधेशी जनअधिकार फोरम, नेपाल
वि.सं. २०६८ वैशाख मधेशी जनअधिकार फोरम (गणतन्त्र)
संविधान सभा निर्वाचन २०७० रामचन्द्र यादव नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी)
प्रतिनिधि सभा निर्वाचन, २०७४ सुरेस चन्द्र दास नेकपा (माओवादी केन्द्र)
वि.सं. २०७५ वैशाख नेपाल कम्युनिष्ट पार्टी
प्रतिनिधि सभा निर्वाचन, २०७९ राजकिशोर यादव जनता समाजवादी पार्टी, नेपाल
प्रतिनिधि सभा निर्वाचन, २०८२ शिव शङ्कर यादव राष्ट्रिय स्वतन्त्र पार्टी

निर्वाचन परिणाम

[सम्पादन गर्नुहोस्]
उम्मेदवारदलमत%
शिवशङ्कर यादवराष्ट्रिय स्वतन्त्र पार्टी३९,५६१५६.८१
रामचन्द्र यादवनेपाली काङ्ग्रेस१२,८१४१८.४
नविनकुमार यादवनेकपा (एमाले)६,७१३९.६४
मुक्तिनारायण सिंहनेपाली कम्युनिस्ट पार्टी३,६८०५.२८
सञ्जीवकुमार यादवजनता समाजवादी पार्टी, नेपाल३,०८७४.४३
विनोदकुमार यादवजनमत पार्टी२,३६०३.३९
अन्य१,४२८२.०५
कुल सदर मत६९,६४३१००
दर्ता भएका मतदाता/मतदान११५,७६०
मतान्तर२६,७४७
राष्ट्रिय स्वतन्त्र पार्टी विजयी
स्रोत: []
उम्मेदवारदलमत%
राजकिशोर यादवजनता समाजवादी पार्टी, नेपाल२४,१७८३५.६८
चित्रलेखा यादवनेपाली काङ्ग्रेस२३,०२८३३.९८
विनोदकुमार यादवजनमत पार्टी१६,९०२२४.९४
अन्य३,६६०५.४
कुल सदर मत६७,७६८१००
मतान्तर१,१५०
जनता समाजवादी पार्टी, नेपाल विजयी
स्रोत: []
राजनीतिक दल उम्मेदवार मत
नेकपा (माओवादी केन्द्र) सुरेस चन्द्र दास २०,१४८
संघीय समाजवादी फोरम, नेपाल शत्रुधन प्रसाद सिंह १७,२६०
नेपाली काङ्ग्रेस रामचन्द्र यादव १५,५९७
नेकपा (मार्क्सवादी-लेनिनवादी) दुर्गा प्रसाद लम्साल १,७७७
अन्य १,९८५
अवैध मतहरू ४,७६८
नतिजा काङ्ग्रेस विजयी
स्रोत : निर्वाचन आयोग
राजनीतिक दल उम्मेदवार मत
नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी) रामचन्द्र यादव ९,८१८
नेपाली काङ्ग्रेस सूर्यनारायण यादव ८,१३७
मधेसी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक) राजलाल यादव ५,५८१
एनेकपा (माओवादी) जितेन्द्र कुमार यादव ४,७४८
मधेशी जनअधिकार फोरम, नेपाल हरेराम यादव २,१५७
राष्ट्रिय प्रजातन्त्र पार्टी रामनारायण यादव १,०३५
अन्य ४,८९१
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: नेपाल समाचार []
राजनीतिक दल उम्मेदवार मत
मधेशी जनअधिकार फोरम, नेपाल राजलाल यादव १६,६८४
नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी) रामचन्द्र यादव ८,६०१
नेपाली काङ्ग्रेस चित्रलेखा यादव ७,०६४
नेकपा (माओवादी) विष्णुदेव यादव ३,५५१
दलित जनजाति पार्टी सीताराम हरिजन १,७९२
तराई मधेस लोकतान्त्रिक पार्टी केदारनाथ यादव १,६०८
अन्य ४,७००
अवैध मतहरू ३,३३३
नतिजा मजफो विजयी
स्रोत: निर्वाचन आयोग []
पार्टी उम्मेदवार मत
नेपाली काङ्ग्रेस चित्रलेखा यादव २१,०२९
नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी) हिरा बहादुर सुनुवार १४,०९४
राष्ट्रिय प्रजातन्त्र पार्टी चतुरा नन्द ठाकुर दनुवार ७,५१७
राष्ट्रिय प्रजातन्त्र पार्टी (चन्द) तारानी प्रसाद यादव २,३६१
संयुक्त जनमोर्चा नेपाल सुरेन्द्रप्रसाद साह हलुवाई १,३६३
अन्य २,८६०
अवैध मतहरू १,३१८
नतिजा काङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग [] [१०]
राजनीतिक दल उम्मेदवार मत
नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी) नरेन्द्रराज पोखरेल १२,६५३
नेपाली काङ्ग्रेस चित्रलेखा यादव १०,२०७
नेपाल सद्भावना पार्टी केदारनाथ यादव ८,८५२
राष्ट्रिय प्रजातन्त्र पार्टी राजनारायण यादव ५,३५७
स्वतन्त्र मनिन्द्र रञ्जन २,२३५
अन्य १,०८६
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग []
राजनीतिक दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस नथुनी सिंह दनुवार ८,१०७
स्वतन्त्र ७,५००
नतिजा काङ्ग्रेस विजयी
स्रोत:

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. न्यौपाने, तुफान, "निर्वाचन क्षेत्र: जनसंख्यालाई ९०% र भूगोललाई १०%", हिमाल खबर (नेपालीमा), अन्तिम पहुँच २०२२-११-१८
  2. "१६५ निर्वाचन क्षेत्र बन्दा तपाईँको जिल्लामा कति वटा सिट?", पहिलो पोस्ट (नेपालीमा), अन्तिम पहुँच २०२२-११-१८
  3. "प्रतिनिधि सभा र प्रदेश सभाका निर्वाचन क्षेत्र निर्धारण (विवरण सहित)", हिमाल खबर (नेपालीमा), अन्तिम पहुँच २०२२-११-१८ अभिलेखिकरण २०२२-११-१८ वेब्याक मेसिन
  4. निर्वाचन क्षेत्र निर्धारण आयोग, नेपाल सरकार, "nirwachan kshetra.pdf", गुगल डक्स (नेपालीमा), अन्तिम पहुँच २०२२-११-१८
  5. "सिरहा-२ मा रास्वपाका शिव यादव फराकिलो मतान्तरले विजयी", अनलाइनखबर
  6. "प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवारहरूको सूची", निर्वाचन आयोग
  7. "Nepalnews.com - News from Nepal as it happens", २०१५-०३-२५, मूलबाट २०१५-०३-२५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-२३ अभिलेखिकरण २०१५-०३-२५ वेब्याक मेसिन
  8. "Ca Election report", २००९-१०-०३, मूलबाट २००९-१०-०३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५
  9. 1 2 "Finalised Constituencies With Top Two Candidates", २००८-०१-२४, मूलबाट २००८-०१-२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५ अभिलेखिकरण २००८-०१-२४ वेब्याक मेसिन
  10. "Election Results'99", nepalresearch.org, अन्तिम पहुँच २०२०-११-१५

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]