राजकिशोर यादव
स्वरूप
राजकिशोर यादव | |
|---|---|
| उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री | |
| पदमा १० जुन २०२१ – २२ जुन २०२१ | |
| राष्ट्रपति | विद्यादेवी भण्डारी |
| व्यक्तिगत विवरण | |
| दल | जनता समाजवादी पार्टी |
राजकिशोर यादव एक नेपाली राजनीतिज्ञ र पूर्व मन्त्री हुन्। उनी जनता समाजवादी पार्टीका सदस्य हुन्। उनी सन् २०२१ जुन १० देखि नेपालको उद्योग, वाणिज्य र आपूर्ति मन्त्री थिए तर सर्वोच्च अदालतले सन् २०२१ जुन २२ मा पदबाट हटाएको थियो जसको कार्यकाल मात्र १२ दिनको थियो र अहिले सम्मको सबैभन्दा छोटो अवधि थियो। [3] २०१७ को नेपाली आम चुनाव मा उनी २११४४ (४०.१%%) मत प्राप्त गरि सिरहा ४ निर्वाचन क्षेत्रबाट निर्वाचित भएका थिए। [१][२]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Election Commission of Nepal
- ↑ RSS, "Lawmakers demand correction in budget", My Republica, अन्तिम पहुँच २०२१-०५-१६। अभिलेखिकरण २०२१-०५-१६ वेब्याक मेसिन