सामग्रीमा जानुहोस्

धनुषा ४ (निर्वाचन क्षेत्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
धनुषा ४
निर्वाचन क्षेत्र
धनुषा जिल्लाको नक्सामा गाढा गरिएको भागमा निर्वाचन क्षेत्र
प्रदेशमधेश प्रदेश
जिल्लाधनुषा जिल्ला
मतदाता सङ्ख्या१,२७,७७८
वर्तमान निर्वाचन क्षेत्र
गठनवि.सं. २०४८
राजनीतिक दलराष्ट्रिय स्वतन्त्र पार्टी
सांसदराजकिशोर महतो

धनुषा ४ नेपालको धनुषा जिल्लाको चार मध्येको एक निर्वाचन क्षेत्र हो। वि.सं. २०७४ भदौ १५ मा निर्वाचन क्षेत्र निर्धारण आयोगले नेपाल सरकारलाई प्रतिवेदन बुझाएपछि यो निर्वाचन क्षेत्र अस्तित्वमा आएको थियो।

सम्मिलित क्षेत्रहरू

[सम्पादन गर्नुहोस्]

धनुषा ४ मा बटेश्वर गाउँपालिका, लक्ष्मीनिया गाउँपालिका, मिथिला नगरपालिकाको वडा नं. १–३ र वडा नं. ५–११, छिरेश्वरनाथ नगरपालिकाको वडा नं. १-७ र १०, मिथिला बिहारी नगरपालिकाको वडा नं. २ र ६–१० र जनकपुर उपमहानगरपालिकाको वडा नं. ९, १३, १४, १९, २१ र २२ नम्बर रहेको छ।

प्रदेश सभा खण्डहरू

[सम्पादन गर्नुहोस्]

मधेश प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • धनुषा ४(क)
  • धनुषा ४(ख)

संसद सदस्यहरू

[सम्पादन गर्नुहोस्]
निर्वाचन सदस्य राजनीतिक दल
२०४८ महेन्द्रनारायण निधि नेपाली काङ्ग्रेस
२०५१ विमलेन्द्र निधि
२०५६ कृष्ण प्रताप मल्ल राष्ट्रिय प्रजातन्त्र पार्टी
२०६४ सञ्जय कुमार साह मधेसी जनअधिकार फोरम, नेपाल
वि.सं. २०६६ जेठ मधेसी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक)
२०७० सद्भावना पार्टी
वि.सं. २०७३ चैत राष्ट्रिय जनता पार्टी नेपाल
२०७४ रघुवीर महासेठ नेकपा (एमाले)
२०७५ वैशाख नेपाल कम्युनिष्ट पार्टी
२०७९ नेकपा (एमाले)
२०८२ राजकिशोर महतो राष्ट्रिय स्वतन्त्र पार्टी

निर्वाचन परिणाम

[सम्पादन गर्नुहोस्]
उम्मेदवारदलमत%
राजकिशोर महतोराष्ट्रिय स्वतन्त्र पार्टी४८,२७०६०.९७
महेन्द्र यादवनेपाली काङ्ग्रेस१५,८०९१९.९७
रघुवीर महासेठनेकपा (एमाले)११,५२९१४.५६
सञ्जयकुमार महतोनेपाली कम्युनिस्ट पार्टी१,३३६१.६९
इन्द्रजित कुमार यादवजनमत पार्टी५६८०.७२
कृष्णचन्द्रप्रसाद साहजनता समाजवादी पार्टी, नेपाल५१६०.६५
रामबाबु साहु हलुवाईराष्ट्रिय प्रजातन्त्र पार्टी२९९०.३८
अन्य८४११.०६
कुल सदर मत७९,१६८१००
दर्ता भएका मतदाता/मतदान१२७,७७८
मतान्तर३२,४६१
राष्ट्रिय स्वतन्त्र पार्टी विजयी
स्रोत: []
राजनीतिक दल उम्मेदवार मत
नेकपा (एमाले) रघुवीर महासेठ[] ३२,२३६
नेपाली काङ्ग्रेस महेन्द्र यादव ३२,११२
सङ्घीय समाजवादी फोरम, नेपाल महाजन यादव ५,२१२
अन्य १,७४४
अवैध मतहरू
नतिजा नेकपा (एमाले) विजयी
स्रोत : निर्वाचन आयोग अभिलेखिकरण २०२२-११-२९ वेब्याक मेसिन
राजनीतिक दल उम्मेदवार मत
नेकपा (एमाले) रघुवीर महासेठ २२,५३२
नेपाली काङ्ग्रेस महेन्द्र यादव १९,९९१
सङ्घीय समाजवादी फोरम, नेपाल महाजन यादव १९,६६२
अन्य १,२७१
अवैध मतहरू ३,८६१
नतिजा नेकपा (एमाले) विजयी
स्रोत : निर्वाचन आयोग अभिलेखिकरण २०२१-०७-१४ वेब्याक मेसिन
राजनीतिक दल उम्मेदवार मत
सद्भावना पार्टी सञ्जय कुमार साह १२,६६६
नेपाली काङ्ग्रेस राम सरोज यादव ११,४२६
तराई मधेस लोकतान्त्रिक पार्टी वृषेश चन्द्र लाल २,६५०
नेकपा (एमाले) श्री प्रसाद साह २,०७२
एनेकपा (माओवादी) अरविन्द साह १,११४
अन्य ५,८४३
नतिजा सद्भावना विजयी
स्रोत: नेपाल समाचार []
राजनीतिक दल उम्मेदवार मत
मधेसी जनअधिकार फोरम, नेपाल सञ्जय कुमार साह १३,४२२
नेकपा (एमाले) रघुवीर महासेठ ९,२८२
तराई मधेस लोकतान्त्रिक पार्टी वृषेश चन्द्र लाल ४,९६५
नेपाली काङ्ग्रेस लिला कोइराला ४,३६३
नेकपा (माओवादी) अरविन्द कुमार लाल कर्ण १,८४७
सद्भावना पार्टी रामदयाल साह १,३४४
अन्य ३,१९७
अवैध मतहरू २,९४१
नतिजा मजफो नेपाल विजयी
स्रोत: निर्वाचन आयोग []
राजनीतिक दल उम्मेदवार मत
राष्ट्रिय प्रजातन्त्र पार्टी कृष्ण प्रताप मल्ल २४,२९३
नेपाली काङ्ग्रेस विमलेन्द्र निधि १९,०५३
नेकपा (एमाले) राम आशिष महासेठ ५,५५३
अन्य २,९१४
अवैध मतहरू ७४७
नतिजा राप्रपा विजयी
स्रोत: निर्वाचन आयोग [] []
राजनीतिक दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस विमलेन्द्र निधि २१,३४०
राष्ट्रिय प्रजातन्त्र पार्टी कृष्ण प्रताप मल्ल १६,५६३
नतिजा काङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग []
राजनीतिक दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस महेन्द्र नारायण निधि २५,८५२
नेकपा (लोकतान्त्रिक) रामशेष महासेठ ८,४३४
नतिजा काङ्ग्रेस विजयी
स्रोत:

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "धनुषा-४ मा रास्वपाका राजकिशोर महतो विजयी", कान्तिपुर
  2. "काङ्ग्रेस सहमहामन्त्रीलाई पराजित गर्दै धनुषा -४ मा एमाले सचिव रघुवीर महासेठ विजयी", अन्नपूर्ण पोस्ट (नेपालीमा), अन्तिम पहुँच २०२२-१२-१०
  3. "Nepalnews.com - News from Nepal as it happens", २०१५-०३-२५, मूलबाट २०१५-०३-२५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-२३ अभिलेखिकरण २०१५-०३-२५ वेब्याक मेसिन
  4. "Ca Election report", २००९-१०-०३, मूलबाट २००९-१०-०३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५
  5. 1 2 "Finalised Constituencies With Top Two Candidates", २००८-०१-२४, मूलबाट २००८-०१-२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५ अभिलेखिकरण २००८-०१-२४ वेब्याक मेसिन
  6. "Election Results'99", nepalresearch.org, अन्तिम पहुँच २०२०-११-१५

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]