सामग्रीमा जानुहोस्

रघुबीर महासेठ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
रघुवीर महासेठ
नेपालको उपप्रधानमन्त्री
पदमा
२०७८ जेठ २१  २०७८ असार ८
राष्ट्रपतिविद्यादेवी भण्डारी
पूर्वाधिकारीईश्वर पोखरेल
परराष्ट्र मन्त्री
पदमा
२०७८ जेठ २१  २०७८ असार ८
राष्ट्रपतिविद्यादेवी भण्डारी
पूर्वाधिकारीप्रदीपकुमार ज्ञवाली
भौतिक पूर्वाधार तथा यातायात मन्त्री
पदमा
२०७४ चैत २  २०७६ भदौ ३
राष्ट्रपतिविद्यादेवी भण्डारी
पूर्वाधिकारीवीरबहादुर बलायर
उतराधिकारीबसन्त कुमार नेम्वाङ
जलस्रोत मन्त्री
पदमा
२०६७ फागुन १  २०६८ भदौ १२
राष्ट्रपतिरामवरण यादव
पूर्वाधिकारीबालकृष्ण खाँड
उतराधिकारीमहेन्द्र राय यादव
व्यक्तिगत विवरण
दलनेपाल कम्युनिष्ट पार्टी (एमाले) (सन् २०१८; सन् २०२१-वर्तमान)

रघुवीर महासेठ एक नेपाली राजनीतिज्ञ तथा पूर्व उपप्रधानमन्त्री हुन्। वि.सं. २०५१ देखि राजनीतिमा सक्रिय महासेठ दोस्रो ओली मन्त्रिपरिषदमा उपप्रधानमन्त्री र परराष्ट्र मन्त्रीको रूपमा सेवा गरेका थिए।[] उनले यसअघि सन् २०१८ मार्च १६ देखि सन् २०१९ नोभेम्बर २० सम्म भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको रूपमा काम गरेका थिए।[][] उनले सन् २०११ मा झलनाथ खनाल मन्त्रिपरिषदमा सिँचाइ मन्त्रीको रूपमा पनि काम गरेका थिए। उनी दोस्रो ओली मन्त्रिपरिषद्का सबैभन्दा धनी मन्त्री भएका कारण पटक–पटक विवादित हुँदै आएका थिए।[][][]

निर्वाचन इतिहास

[सम्पादन गर्नुहोस्]

प्रतिनिधि सभा २०७९

[सम्पादन गर्नुहोस्]

प्रतिनिधि सभा निर्वाचन, २०७९मा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार रघुवीर महासेठ धनुषा प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं ४ बाट ३२,२३६ मत प्राप्त गरि प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र यादवले ३२,११२मत प्राप्त गरेका थिए।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "मन्त्रिपरिषद् विस्तारविरुद्ध सर्वोच्चको अन्तरिम आदेश : २० मन्त्री जिम्मेवारीमुक्त (आदेशको पूर्णपाठ)", मन्त्रिपरिषद् विस्तारविरुद्ध सर्वोच्चको अन्तरिम आदेश : २० मन्त्री जिम्मेवारीमुक्त (आदेशको पूर्णपाठ) (अङ्ग्रेजीमा), अन्तिम पहुँच सन् २०२१-०६-२२
  2. "Ministry of Physical Infrastructure and Transport", Ministry of Physical Infrastructure and Transport, अन्तिम पहुँच १९ अगस्ट सन् २०१८
  3. "The Official Portal of Government of Nepal", Government of Nepal, अन्तिम पहुँच १९ अगस्ट सन् २०१८ अभिलेखिकरण २०१८-०८-३१ वेब्याक मेसिन
  4. २०१८/05/24/mahaseth-the-richest-minister-in-cabinet "Mahaseth the richest minister in Cabinet", kathmandupost.com (Englishमा), अन्तिम पहुँच सन् २०२१-०६-१७
  5. Sureis (सन् २०१८-०५-२४), "Ministers’ spouses richer than their better halves - The Himalayan Times - Nepal's No.1 English Daily Newspaper | Nepal News, Latest Politics, Business, World, Sports, Entertainment, Travel, Life Style News", The Himalayan Times (अङ्ग्रेजीमा), अन्तिम पहुँच सन् २०२१-०६-१७
  6. Republica, "Govt unveils ministers’ property details; Mahaseth tops rich list", My Republica (अङ्ग्रेजीमा), अन्तिम पहुँच सन् २०२१-०६-१७ अभिलेखिकरण २०२१-०६-२९ वेब्याक मेसिन
  7. "नेपाल निर्वाचन २०७९ - प्रतिनिधिसभाको निर्वाचन विवरण तथा नतिजा", election.ekantipur.com, अन्तिम पहुँच २०२२-११-३०