प्रदीपकुमार ज्ञवाली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
प्रदीपकुमार ज्ञवाली
व्यक्तिगत विवरण
जन्म(१९६२-०९-१३)१३ सेप्टेम्बर १९६२
बेलेटक्सार -२ गुल्मी
राजनीतिक दलनेकपा (एमाले)

प्रदीपकुमार ज्ञवाली नेपाली बाम राजनीतिज्ञ तथा वर्तमान परराष्ट्र मन्त्री हुन्। तत्कालिन नेकपा एमालेका तर्फबाट गुल्मी जिल्ला निर्वाचन क्षेत्र नं‌ २ बाट  सङ्घीय संसद सदस्यमा निर्वाचित ज्ञवाली हाल नेकपाको केन्द्रीय सदस्य छन्।

References[सम्पादन गर्नुहोस्]