प्रदीपकुमार ज्ञवाली

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
प्रदीपकुमार ज्ञवाली
प्रदीपकुमार ज्ञवाली


जन्म (१९६२-०९-१३)१३ सेप्टेम्बर १९६२
बेलेटक्सार -२ गुल्मी
राजनीतिक पार्टी CPN UML

प्रदीपकुमार ज्ञवाली नेपाली बाम राजनीतिज्ञ तथा वर्तमान परराष्ट्र मन्त्री हुन्। तत्कालिन नेकपा एमालेका तर्फबाट गुल्मी जिल्ला निर्वाचन क्षेत्र नं‌ २ बाट  संघीय संसद सदस्यमा निर्वाचित ज्ञवाली हाल नेकपाको केन्द्रीय सदस्य छन्।

References[सम्पादन गर्ने]