सामग्रीमा जानुहोस्

वसन्तकुमार नेम्वाङ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
वसन्तकुमार नेम्वाङ
भौतिक पूर्वाधार तथा यातायात मन्त्री
पदमा
सन् २०१९ जुलाई २१  सन् २०२१ जुलाई १२
राष्ट्रपतिविद्यादेवी भण्डारी
पूर्वाधिकारीरघुवीर महासेठ
कृषि तथा पशुपंक्षी विकास मन्त्री
पदमा
सन् २०२१ जुन १३  सन् २०२१ जुन २४
राष्ट्रपतिविद्यादेवी भण्डारी
खानेपानी मन्त्री
पदमा
सन् २०२१ जुन ३  सन् २०२१ जुन २४
राष्ट्रपतिविद्यादेवी भण्डारी
सञ्चार तथा सूचना प्रविधि मन्त्री
पदमा
सन् २०२१ जुन ३  सन् २०२१ जुन २४
राष्ट्रपतिविद्यादेवी भण्डारी
सहरी विकास मन्त्री
पदमा
सन् २०२० फेब्रुअरी २०  सन् २०२० अक्टोबर १४
राष्ट्रपतिविद्यादेवी भण्डारी
पदमा
सन् २०२१ जुन १३  सन् २०२१ जुन २४
राष्ट्रपतिविद्यादेवी भण्डारी
प्रतिनिधि सभा सदस्य
पदमा
सन् २०१७  सन् २०२१
निर्वाचन क्षेत्रपाँचथर १
प्रतिनिधि सभा सदस्य
पदमा
सन् १९९१  सन् १९९४
निर्वाचन क्षेत्रपाँचथर १
व्यक्तिगत विवरण
जन्म (1962-03-21) २१ मार्च १९६२ (उमेर ६४)
दलनेपाल कम्युनिष्ट पार्टी (एमाले)

वसन्तकुमार नेम्वाङ[] एक नेपाली राजनीतिज्ञ तथा पूर्व भौतिक पूर्वाधार तथा यातायात मन्त्री हुन् । उनी दोस्रो ओली मन्त्रिपरिषदमा कृषि तथा पशुपंक्षी विकास, खानेपानी, सूचना तथा सञ्चारशहरी विकास मन्त्री समेत भइसकेका छन्।[] उनी नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट नेपालको पहिलो सङ्घीय संसदका निर्वाचित सांसद हुन्।[] नेम्बाङले वि.सं. २०४८ देखि भएका तीनवटै प्रतिनिधि सभा निर्वाचनमा पाँचथर १ बाट उम्मेदवारी दिएका छन्। उनको तीनवटै निर्वाचनमा प्रमुख प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नेता दीपक प्रकाश बाँस्कोटा रहेका छन्।[]

निर्वाचन परिणाम

[सम्पादन गर्नुहोस्]
निर्वाचन वर्ष निर्वाचन क्षेत्र नतिजा मत राजनीतिक दल स्रोत
आम निर्वाचन २०४८ वि.सं. २०४८ पाँचथर १ विजयी १३,४५७ नेकपा एमाले []
आम निर्वाचन २०५१ वि.सं. २०५१ पाँचथर १ पराजित १२,९८९ नेकपा एमाले []
आम निर्वाचन २०५६ वि.सं. २०५६ पाँचथर १ विजयी १७,६८० नेकपा एमाले [][]
प्रतिनिधिसभा निर्वाचन, २०७४ वि.सं. २०७४ पाँचथर १ विजयी ३८,६४१ नेकपा एमाले []
प्रतिनिधिसभा निर्वाचन, २०७९ वि.सं. २०७९ पाँचथर १ विजयी ३२,११० नेकपा एमाले [१०][११]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "भौतिक पुर्वाधार तथा यातायात मन्त्री बनेका नेम्वाङ को हुन् ? नेम्वाङको संक्षिप्त जीवनी ।", सुमहातलुङ (नेपालीमा), अन्तिम पहुँच २०२१-१२-०१ अभिलेखिकरण २०२१-१२-०१ वेब्याक मेसिन
  2. "खाल्डा सकेर रेलतिर लम्किएका बसन्त", शिलपत्र (नेपालीमा), अन्तिम पहुँच २०२१-१२-०१
  3. बाँस्कोटा, गिरिराज, "पाँचथरमा एमालेका बसन्त नेम्वाङ विजयी", नागरिक (नेपालीमा), अन्तिम पहुँच २०२१-१२-०१
  4. "भौतिक पुर्वाधार मन्त्री वसन्तकुमार नेम्वाङको जिम्मामा कृषि मन्त्रालय पनि", हालो खबर (नेपालीमा), अन्तिम पहुँच २०२१-१२-०१[स्थायी मृत कडी]
  5. "Election 1991 constituency results", नेपाल रिसर्च (pdf) (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२१-११-३०
  6. "Finalised Constituencies With Top Two Candidates", २००८-०१-२४, मूलबाट २००८-०१-२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५ अभिलेखिकरण २००८-०१-२४ वेब्याक मेसिन
  7. "Finalised Constituencies With Top Two Candidates", २००८-०१-२४, मूलबाट २००८-०१-२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५ अभिलेखिकरण २००८-०१-२४ वेब्याक मेसिन
  8. "Election Results'99", nepalresearch.org, अन्तिम पहुँच २०२०-११-१५
  9. "पाँचथरमा बसन्तकुमार नेम्वाङ विजयी", अनलाइन खबर (नेपालीमा), अन्तिम पहुँच २०२१-१२-०१
  10. "पाँचथर : प्रदेश १ - प्रतिनिधिसभाको निर्वाचन २०७९ विवरण तथा नतिजा", election.ekantipur.com, अन्तिम पहुँच २०२२-११-२९
  11. "मतगणना प्रगतिको विवरण", result.election.gov.np, अन्तिम पहुँच २०२२-११-२९[स्थायी मृत कडी]