खानेपानी मन्त्रालय (नेपाल)
स्वरूप
| निकाय विवरण | |
|---|---|
| अधिकार क्षेत्र | नेपाल सरकार |
| प्रधान कार्यालय | सिंहदरबार, काठमाडौँ |
| निकाय कार्यकारी |
|
| वेबसाइट | www.mowss.gov.np |
खानेपानी मन्त्रालय नेपालको एक सरकारी मन्त्रालय हो जसको मुख्य उद्देश्य देशको जनतालाई प्रभावकारी, दिगो र गुणस्तरीय खानेपानी आपूर्ति र सरसफाइ उपलब्ध गराउने रहेको छ।
सङ्गठनात्मक संरचना
[सम्पादन गर्नुहोस्]खानेपानी मन्त्रालयले आफ्नो कामलाई सहजीकरण र कार्यान्वयन गर्न आफ्नो मातहतमा विभिन्न विभाग र उपविभागहरू गठन गरेको छ।[१]
- खानेपानी तथा ढल निकास विभाग
- मेलम्ची खानेपानी विकास बोर्ड
- आयोजना कार्यान्वयन निर्देशनालय
- काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड
- नेपाल खानेपानी संस्थान
- काठमाडौं उपत्यका खानेपानी लिमिटेड
- ग्रामीण खानेपानी तथा सरसफाई कोष विकास बोर्ड
- खानेपानी महसुल निर्धारण आयोग
खानेपानी मन्त्रालयका पूर्व मन्त्रीहरू
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Institutions under MoWSS", Ministry of Water Supply, अन्तिम पहुँच १ अप्रिल २०१९।