खानी तथा भूगर्भ विभाग (नेपाल)
खानी तथा भूगर्भ विभाग नेपाल सरकारको एक एकाई हो जसले सम्पूर्ण भौगोलिक सर्वेक्षणहरू खानी उत्खनन खोज , व्यवस्थापन तथा यस सम्बन्धि नियम र कानुनको विकासको जिम्मेदारी निभाउने संस्था हो । यो नै एक सरकारी संस्था हो जसले नेपालमा भू-वैज्ञानिक अन्वेषण र अध्यन तथा यस सम्वन्धी सम्पूर्ण कार्यको जिम्मा लिएको छ। [१]
उद्देश्य तथा कार्यहरु[सम्पादन गर्नुहोस्]
उद्देश्य[२][सम्पादन गर्नुहोस्]
१. नेपालको भू-वैज्ञानिक नक्साहरु तयार गरी प्रकाशन गर्ने,
२. खनिज सम्पदाहरूको अध्ययन, अन्वेषण, मूल्याङ्कन तथा प्रवर्धन गरी खनिज उद्योगहरूको विकास गर्ने ,
३. भूकम्पीय अध्ययन तथा अनुसन्धान गर्ने ।
सम्पर्क ठेगाना[सम्पादन गर्नुहोस्]
खानी तथा भूगर्भ विभाग
लैनचौर, काठमाण्डौ, नेपाल
टेलिफोन: ९७७-१-४४१४७४०
फ्याक्स: ९७७-१-४४१६८०६
ईमेल: dmgdgo@hotmail.com
आधिकारीक वेबसाईट[सम्पादन गर्नुहोस्]
www.dmgnepal.gov.np खानी तथा भूगर्भ विभाग
शन्दर्भहरू[सम्पादन गर्नुहोस्]
{{