खानी तथा भूगर्भ विभाग (नेपाल)
स्वरूप
खानी तथा भूगर्भ विभाग नेपाल सरकारको एक एकाई हो जसले सम्पूर्ण भौगोलिक सर्वेक्षणहरू खानी उत्खनन खोज , व्यवस्थापन तथा यस सम्बन्धि नियम र कानुनको विकासको जिम्मेदारी निभाउने संस्था हो । यो नै एक सरकारी संस्था हो जसले नेपालमा भू-वैज्ञानिक अन्वेषण र अध्यन तथा यस सम्वन्धी सम्पूर्ण कार्यको जिम्मा लिएको छ। [१]
उद्देश्य तथा कार्यहरु
[सम्पादन गर्नुहोस्]उद्देश्य[२]
[सम्पादन गर्नुहोस्]१. नेपालको भू-वैज्ञानिक नक्साहरु तयार गरी प्रकाशन गर्ने,
२. खनिज सम्पदाहरूको अध्ययन, अन्वेषण, मूल्याङ्कन तथा प्रवर्धन गरी खनिज उद्योगहरूको विकास गर्ने ,
३. भूकम्पीय अध्ययन तथा अनुसन्धान गर्ने ।
सम्पर्क ठेगाना
[सम्पादन गर्नुहोस्]खानी तथा भूगर्भ विभाग
लैनचौर, काठमाण्डौ, नेपाल
टेलिफोन: ९७७-१-४४१४७४०
फ्याक्स: ९७७-१-४४१६८०६
ईमेल: dmgdgo@hotmail.com
आधिकारीक वेबसाईट
[सम्पादन गर्नुहोस्]www.dmgnepal.gov.np खानी तथा भूगर्भ विभाग वेब्याक मेसिन अभिलेखिकरण २००९-०९-०३ मिति
शन्दर्भहरू
[सम्पादन गर्नुहोस्]- ↑ खानी तथा भूगर्भ विभागको बारेमा वेब्याक मेसिन अभिलेखिकरण २०११-०९-१६ मिति
- ↑ https://dmgnepal.gov.np/introduction वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१७ मिति
{{