नेपाल सरकारका मन्त्रालयहरू
स्वरूप
(नेपालका मन्त्रालयहरूको सूचीबाट अनुप्रेषित)
नेपाल सरकारले आफ्ना कार्यकारी अधिकार विभिन्न सरकारी मन्त्रालयहरू मार्फत प्रयोग गर्दछ। मन्त्रालयहरूको नेतृत्व एक क्याबिनेट मन्त्रीले गर्छन्, जो मन्त्रिपरिषद्मा बस्छन् र कहिलेकाहीँ उनलाई राज्यमन्त्रीले पनि सहयोग गर्छन्।
सङ्घीय सरकार
[सम्पादन गर्नुहोस्]यो नेपालका सबै सङ्घीय मन्त्रालयहरूको एक विस्तृत सूची हो। प्रतिनिधि सभा निर्वाचन, २०८२ पछि गठन भएको बालेन शाह सरकार अन्तर्गतका मन्त्रालय र मन्त्रीहरूको पूर्ण सूची यस प्रकार रहेको छ: