शक्ति बहादुर बस्नेत

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

जाजरकोट जिल्लाको भेरी नगरपालिका वडा नं १ को कालेगाउँमा २०२८ सालमा जन्मिएका शक्ति बहादुर वस्नेत नेपाली राजनीतिका उदयीमान युवा नेता हुन। उनि पहिलो पटक डा.बाबुराम भट्टराई सरकारमा स्वास्थ्य मन्त्री भएका थिए।

शक्ति बहादुर बस्नेत
गृह मन्त्रालय
कार्यकाल
१८ अक्टोबर, २०१५[१] – ---
राष्ट्रपतिविद्यादेवी भण्डारी
प्रधानमन्त्रीखड्गप्रसाद ओली
पूर्वाधिकारीबामदेव गौतम
उतराधिकारीविमलेन्द्र निधि
व्यक्तिगत विवरण
जन्म२०२८ वि.सं. वैशाख १ (सन् १९७१)
खलङ्गा, जाजरकोट जिल्ला
राजनीतिक दलएनेकपा माओवादी
नेपाल कम्युनिष्ट पार्टी

शक्ति बहादुर बस्नेत वर्तमान वन तथा वातावरण मन्त्री तथा पूर्व गृहमन्त्री हुन् । उनी केपी ओलीको सरकारमा गृहमन्त्री थिए । र केपी ओलीको दोश्रो सरकारमा बनमन्त्री थिए। [२]

स्रोत[सम्पादन गर्नुहोस्]

हेर्नुहोला[सम्पादन गर्नुहोस्]